prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सरसफाईकर्मीको स्वास्थ्य, सुरक्षा र सरसफाईका विषयमा अन्तरक्रिया
सरसफाईकर्मीको स्वास्थ्य, सुरक्षा र सरसफाईका विषयमा अन्तरक्रिया
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन २, २०८१ बागेश्वरी पोस्ट
सरसफाईकर्मीको स्वास्थ्य, सुरक्षा र सरसफाईका विषयमा अन्तरक्रिया

नेपालगञ्ज । नेपालगञ्जमा आज सरसफाईकर्मीको स्वास्थ्य, सुरक्षा र सरसफाईका विषयमा अन्तरक्रिया गरिएको छ । बाल्मिकी समाज नेपालको आयोजना र ग्रीनसिफ्ट नेपालसंगको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरसफाईकर्मीको पेशागत सुरक्षाका सवालमा छलफल गरिएको हो ।

बाल्मिकी समाज नेपालका अध्यक्ष जगदिश बाल्मिकीको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सरसफाईकर्मीको पेशागत दायित्व, काम गर्दै गर्दा अपनाउनुपर्ने सावधानी तथा स्थानीय सरकार एवम् सरोकारवालाले सरसफाईकर्मीको स्वास्थ्य सुरक्षाका लागि देखाउनुपर्ने संवेदनशिलता एवम् पहलकदमीका विषयमा छलफल गरिएको छ ।

May be an image of 5 people

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. निराजन सुवेदी, नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा सरसफाई शाखा प्रमुख प्रकाश डिसी, स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत र बाल्मिकी समाजका अध्यक्ष जगदिश बाल्मिकीले प्यानलिस्टको रुपमा सरसफाईकर्मीको पेशागत सुरक्षा, स्वास्थ्य र शिक्षाका बिषयमा धारणा राखेका थिए ।

सरसफाईकर्मीको बीमा गरिदिनुपर्ने, सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने, स्वास्थ्य परीक्षण र शिक्षा आर्जनका लागि विशेष सहुलियत दिनुपर्ने लगायतका सवाल उठान गरिएको छ । सरसफाईकर्मीले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्दै पिपिई लगाएर मात्र काम गर्नुपर्ने, आफ्नो दायित्व कुशलतापूर्वक निभाउनुपर्ने आवश्यकतामा जोड दिइएको छ । 


प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  २१:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP