नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सांसद थापालाई अशोभनीय गतिविधि र दुषित अभिब्यक्ति बन्द गर्न कांग्रेस प्यूठानको ध्यानाकर्षण
सांसद थापालाई अशोभनीय गतिविधि र दुषित अभिब्यक्ति बन्द गर्न कांग्रेस प्यूठानको ध्यानाकर्षण
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन २, २०८१ बागेश्वरी पोस्ट
सांसद थापालाई अशोभनीय गतिविधि र दुषित अभिब्यक्ति बन्द गर्न कांग्रेस प्यूठानको ध्यानाकर्षण

नेपालगञ्ज । नेपाली कांग्रेस प्यूठानले प्रतिनिधिसभा सदस्य सूर्य थापाले अशोभनीय गतिविधि र दुषित भनाईहरु ब्यक्त गरिरहेको भन्दै आपत्ति जनाएको छ । सभापति विष्णु कुमार गिरीले आज प्रेस विज्ञप्ती जारी गर्दै हाल सत्ता साझेदारीमा रहेका दुई ठूला दलको गठबन्धनको गरिमालाई विखण्डन गर्ने दुषित भनाईहरुलाई बन्द गर्न आग्रह गरेका छन् । श्रृंखलाबद्धरुपमा थापाले होच्याउने, गलत अभिब्यक्ति दिने, समानुपातिक समावेशी सिद्धान्त र भावना विपरीत अभिब्यक्ति दिने, समानुपातिक सांसदलाई होच्याउने, मन्त्रीप्रति ब्यंग्य गर्ने लगायतका क्रियाकलाप गरेको भन्दै आपत्ति जनाइएको छ । 

"जिल्ला समन्वय समिति प्यूठानको पूर्व निर्धारित कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोलाइएको एक समानुपातिक सांसद उपस्थित भएको कार्यक्रममै पुगी उक्त माइन्यूट च्यात्न लगाउने, नेपाली कांग्रेस प्यूठानबाट मन्त्री भएका व्यक्तिलाइ इंगित गरी जनताको घरदैलोमा पुग्ने कुरालाई जोकको रुपमा “क्याटवाक गर्दै हिँडेर विकास हुन्छ” भन्दै आपत्ति जनाउने, प्रदेश सासंदहरुका पहलमा परेका विकास बजेटको विरोध गर्ने, टेलिकमको सेवा विस्तार कार्यक्रममा संघीय सांसद सूर्य बहादुर थापा र लुम्बिनी प्रदेश सासंद निमा गिरीले सयूंक्त उद्घाटन गर्ने भनी लेखिएको व्यानर टाँस्न नदिने र उल्टो टेलिकमका कर्मचारीहरुलाइ थर्काउने, सरुवाको धम्की दिने जस्तो अलोकतान्त्रिक चरित्र देखाई गैर-अभिव्यक्ति दिने कार्य तत्काल बन्द गरेर प्यूठानी जनताको विकाससँग जोडिन र गलत अभिव्यक्ति नदिन नेपाली काग्रेंस प्यूठान गम्भीर ध्यानाकर्षण गराउँदछ," विज्ञप्तीमा भनिएको छ ।  


प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  २१:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP