Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लियोको दोस्रो जिल्ला परिषद बैठक खजुरामा हुँदै
लियोको दोस्रो जिल्ला परिषद बैठक खजुरामा हुँदै
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन ३, २०८१ बागेश्वरी पोस्ट
लियोको दोस्रो जिल्ला परिषद बैठक खजुरामा हुँदै

नेपालगञ्ज । लियो जिल्ला परिषद ३२५ एन नेपालको वर्ष २०२४-२५ को दोस्रो जिल्ला परिषद बैठकको आतिथ्यता लियो क्लब अफ नेपालगञ्ज खजुराले गर्दैछ । पश्चिम नेपालको सबैभन्दा ठूलो युवा सञ्जाल मध्ये एक लियो जिल्ला परिषद ३२५ एन नेपालको वर्ष २०२४-२५ को दोस्रो जिल्ला परिषद बैठक खजुरा गाउँपालिकास्थित खजुरा मिनीपार्क रिसोर्ट एण्ड पार्टी प्यालेसमा यही फाल्गुन १० गते लियो क्लब अफ नेपालगञ्ज खजुराको आतिथ्यतामा हुन लागेको हो । पूर्वमा राप्ती र पश्चिममा महाकालीले सीमा बाँधेको भूगोलमा अवस्थित ३० वटा लियो क्लबहरुको संयुक्त संगठन लियो जिल्ला परिषद ३२५ एन नेपालले यस क्षेत्रमा युवाहरुको उचित परिचालन गर्दै अनेकौँ सामाजिक कार्य गर्दै आएको छ ।

लियो जिल्ला परिषदले आफ्ना गतिविधिहरुलाई थप व्यापकता तथा एकरुपताका साथ अघि बढाउन यो कार्यक्रम आयोजना गरेको हो । यस कार्यक्रमलाई लियो जिल्ला परिषदको इतिहासमै सबैभन्दा भव्य र सभ्य बनाइने कार्यक्रम संयोजक लियो प्रेक्षा केसीले बताइन् । साथै कार्यक्रममा व्यक्तित्व र नेतृत्व विकास सम्बन्धि गहन प्रशिक्षण समेत प्रदान गरी लियो सदस्यहरुलाई लियो जिल्ला परिषदको सुनौलो भविष्य निर्माण गर्न सक्षम र प्रेरित गर्ने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको लियो क्लब अफ नेपालगञ्ज खजुराकी अध्यक्ष लियो अपेक्षा श्रेष्ठले बताइन् ।

दुई वर्ष पहिला लियो जिल्ला परिषद ३२५ एन् नेपालको पहिलो जिल्ला परिषद बैठकको समेत लियो क्लब अफ नेपालगञ्ज खजुराले आतिथ्यता गरेको थियो । त्यस कार्यक्रमले लियो जिल्ला परिषदको आधारस्तम्भ स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । हाल फेरि लियो जिल्ला परिषद ३२५ एन नेपालको दोस्रो जिल्ला परिषद बैठकको आतिथ्यता गरी लियो लियो सदस्यहरुलाई योग्य र क्रियाशील बनाउने लियो क्लब अफ नेपालगञ्ज खजुराको योजना रहेको छ । साथै लियो र लायन्सको मूल्य मान्यता र लियो बन्नुको वास्तविक अर्थ समेत सदस्यहरुलाई अवगत गराउने यस कार्यक्रमको लक्ष्य रहेको बताइएको छ ।


प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  २१:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्व. विष्णादेवी जैसीको स्मृतिमा तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरिने
स्व. विष्णादेवी जैसीको स्मृतिमा तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरिने
भोटेकोशी बाढी अपडेट- हालसम्म १३ सय ५१ शव फेला, ३९ सय बढी बेपत्ता: नेपाल प्रहरी
भोटेकोशी बाढी अपडेट- हालसम्म १३ सय ५१ शव फेला, ३९ सय बढी बेपत्ता: नेपाल प्रहरी
आज राष्ट्रिय शोक
आज राष्ट्रिय शोक
थेराङ खोला भीषण बाढीले ४ वटा घर र झोलुङ्गे बगायो
थेराङ खोला भीषण बाढीले ४ वटा घर र झोलुङ्गे बगायो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP