नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पाँचौं फोर एच इन्टरनेशनल ग्रीन समिट २०८२ मंसिर ७ देखि ११ सम्म काठमाण्डौमा
पाँचौं फोर एच इन्टरनेशनल ग्रीन समिट २०८२ मंसिर ७ देखि ११ सम्म काठमाण्डौमा
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन ४, २०८१ बागेश्वरी पोस्ट
पाँचौं फोर एच इन्टरनेशनल ग्रीन समिट २०८२ मंसिर ७ देखि ११ सम्म काठमाण्डौमा

नेपालगञ्ज । २०८२ मंसिर ७ देखि ११ गतेसम्म पाँचौं फोर एच इन्टरनेशनल ग्रीन समिट काठमाण्डौमा आयोजना गरिने भएको छ । फोर एच नेपालको समन्वय तथा एशिया फोर एच नेटवर्कको आयोजनामा पाँचौं फोर एच इन्टरनेशनल ग्रीन समिट आयोजना गरिने भएको हो । समिटमा विश्वका २४ देशका १ सय ५० भन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन् ।नेपालगञ्जमा आज पत्रकार सम्मेलन गरेर समिटबारे जानकारी गराइएको हो । 

समिट अवधिभर, अन्तर्राष्ट्रिय कार्यशाला, समानान्तर कार्यक्रम (साइड इभेन्ट), कार्यपत्र सेसन, माउण्टेन फ्‌लाइट तथा काठमाडौं टुअर तथा फिल्ड भिजिट आयोजना गरिनेछ । साथै समिटमा हिमालयन खाना महोत्सव, एशिया ग्रीन सेमिनार, सांस्कृतिक कार्यक्रमसहितका गतिविधि आयोजना गरिने एसिया फोर एच नेटवर्कका अध्यक्ष लोकराज अवस्थीले बताए । समिटको अन्तिम दिन एशिया ग्रीन घोषणापत्र जारी गरी ३ वर्षका लागि एशिया फोर एच नेटवर्कको नेतृत्व चयन गरिने अवस्थीले जानकारी दिए । 

समिटको तेस्रो दिन अर्थात् मंसिर ९ गते राष्ट्रिय युवा महोत्सवको आयोजना गरिनेछ । यसमा देशभरीबाट ३०० जना युवाहरुको सहभागिता रहनेछ । यसमा युवा बहस, हरित आर्ट प्रतिस्पर्धा, जलवायु युवा नीति कार्यशाला तथा १०० युथ इको लिडर छनौट तथा जलवायु युवा अनुभव आदानप्रदान सत्रको पनि आयोजना गरिने फोर एच नेपालका अध्यक्ष विष्णु प्रसाद बेलबासेले जानकारी दिए । 

समिटमा जलवायु परिवर्तनले विश्व प्रभाव, युवा, वैदेशिक आप्रवासन तथा रोजगारी, हरित कृषि र एशियाको अवस्था, जलवायु न्याय, दिगो विकासको अवस्था, ग्रीन इकोनोमी र उद्यमशिलता लगायतका विषयहरुमा छलफल तथा बहस गरिनेछ । साथै, नेपालमा जलवायु परिवर्तनको अवस्था, नेपालले पाउनुपर्ने जलवायु न्याय तथा नीति निर्माणको अवस्थाको बारेमा पनि छलफल हुने एशिया फोर एच नेटवर्कका अध्यक्ष अवस्थीले बताएका छन् । फोर एच नेपालले विगत १० वर्षदेखि नेपालमा युवा, उद्यमशिलता, जलवायु परिर्वतन, कृषि तथा नीति पैरवी लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।


प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP