prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जको वडा नम्बर ४ मा ५ दिने पत्रकारीता तालिम सुरु
नेपालगन्जको वडा नम्बर ४ मा ५ दिने पत्रकारीता तालिम सुरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन २९, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जको वडा नम्बर ४ मा ५ दिने पत्रकारीता तालिम सुरु

नेपालगन्ज । नेपालगन्जको वडा नम्बर ४ मा पत्रकारीता तालिम सुरु भएको छ।

नेपालगन्ज वडा नम्बर ४ को सहयोग तथा मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र नेपालगन्जको आयोजनामा बिहिवारदेखि नेपालगन्जमा ५ दिने मानव अधिकार सम्वेदनशिल पत्रकारीता तालिमको शुरू भएको हो। आजखि शुरु भएको तालिममा १० जना युवारयुवतीहरुको सहभागिता रहेको छ ।

तालिममा प्रशिक्षकका रुपमा पत्रकारहरु निरज गौतम, शंकरप्रसाद खनाल, मधु शाही र डक्टप्रसाद धिताल रहेको संस्थाका अध्यक्ष आलम खानले जानकारी दिए । कार्यक्रमको उद्घाटन गर्दै नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले पत्रकारीता माध्यमबाट नै समाजमा रहेका अन्धबिश्वास, कुरीती जस्ता कुराहरुलाई हटाई सभ्य समाज बनाउन सहयोग हुने भएकोले पत्रकारीता तालिमका लागि बजेट छुट्ट्याएको बताए ।

कार्यक्रममा ४ नम्बर वडाका सदस्यहरु मेनुका बैदी, ईन्दिरा शाही, जयप्रदा कोरी तथा वडा सचिव गौरी कुमारी शाही, हुरीपपका उपाध्यक्ष मोहम्मद ज्याउल हक, गुड न्युज साप्ताहिकका प्रकाशकरसम्पादक डक्टप्रसाद धिताल, काँचुली खबर डटकमका सम्पादक गजेन्द्र गुरुङ लगाएतले शुभकामना व्यक्त गरेका थिए ।


प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  १५:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असोज ३ गते संविधान दिवस मनाइँदै
असोज ३ गते संविधान दिवस मनाइँदै
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP