prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • १५औं महाधिवेशन समयमै गर्नुपर्छ, २०८४ पछि धकेलिए पार्टी कमजोर हुन्छः कोइराला
१५औं महाधिवेशन समयमै गर्नुपर्छ, २०८४ पछि धकेलिए पार्टी कमजोर हुन्छः कोइराला
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन ११, २०८१ बागेश्वरी पोस्ट
१५औं महाधिवेशन समयमै गर्नुपर्छ, २०८४ पछि धकेलिए पार्टी कमजोर हुन्छः कोइराला

नेपालगञ्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेस एमाले सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसका नेता कार्यकर्ता सरकारलाई सफल बनाउनुपर्ने बताए । दुई ठूला दल मिलेर बनेको दुई तिहाईको सरकारले जनआकांक्षा पूरा गर्न सक्नुपर्नेमा कोइरालाको जोड छ । उनले सरकारलाई सही दिशामा अघि बढाउन खबरदारी गरिरहनुपर्ने समेत बताए । उनले संविधान संवेदनशील डकुमेन्ट भएकाले सबैको भावनालाई समेटेर संविधान संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए । डा. कोइरालाले आर्थिक अवस्था र सुशासनमा सुधार नआएको टिप्पणी गर्दै सरकारले राम्रो काम गर्नुपर्नेमा जोड दिए । कोइरालाले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको बताए । 

May be an image of 8 people and text

पार्टीको १५औं महाधिवेशन समयमै हुनुपर्ने बताउँदै उनले २०८४ पछि महाधिवेशन भए कांग्रेस कमजोर हुने जिकिर गरे । कोइरालाले समयमै महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माणका लागि आम कार्यकर्ताले निरन्तर दबाब बढाइरहनुपर्ने बताए । नेपाली कांग्रेसलाई मजबुत बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने कोइरालाको भनाई छ । नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य उपसभापति गोपाल प्रसाद अधिकारीले गरेका थिए । 

May be an image of 9 people and text that says 'Eor ၀၀၀၀ कार्यकर्वा मेटघाट तथ सम्बोघन कार्यत्रम लेणाली otar ပတ'May be an image of ‎8 people, dais and ‎text that says '‎かっかつ कार्यकर्ता मेटघाट તथ الموو सम्योह कार्यत्राम 대무리국 dah‎'‎‎May be an image of 9 people, dais and text that says '사만이드 대입가 कार्यकर्ता मेट सम्बोघन क्बार'May be an image of 3 peopleMay be an image of 4 people, people studying, speaker and crowdMay be an image of one or more people and crowdMay be an image of 3 people and crowdMay be an image of 4 people, dais and text


प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP