नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सरकार बाहिर पनि तल्लो तहसम्म संयन्त्रको अभ्यास गर्नु ठीक होइनः डा. कोइराला
सरकार बाहिर पनि तल्लो तहसम्म संयन्त्रको अभ्यास गर्नु ठीक होइनः डा. कोइराला
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन ११, २०८१ बागेश्वरी पोस्ट
सरकार बाहिर पनि तल्लो तहसम्म संयन्त्रको अभ्यास गर्नु ठीक होइनः डा. कोइराला

नेपालगञ्ज । नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले सरकार संचालन गर्न सरकारभित्र संयन्त्र बन्नु अन्यथा नभए पनि सरकार बाहिर पनि तल्लो तहसम्म संयन्त्रको अभ्यास गर्नु ठीक नभएको बताएका छन् ।

नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका बाँकेको तेस्रो सम्मेलनलाई आज सम्बोधन गर्दै कोइरालाले संयन्त्रले सरकार चलाउने अभ्यास साम्यवादी मुलुकमा मात्रै हुने बताए । उनले सरकार बाहिरको संयन्त्र बन्द गर्नुपर्ने धारणा राखे । पालिकास्तरमा पनि संयन्त्र बनाउने कोशिस भइरहेको भन्दै कोइरालाले त्यसले मनमुटाब सिर्जना गर्ने दाबी गरे । 

May be an image of 6 people, temple and text

"सरकारले सुशासन पनि देओस्, संविधानमा सुधारका लागि पनि सबैलाई समेटेर काम गरोस् भन्ने हाम्रो चासो र चिन्ता हो," कोइरालाले भने-"सरकारमा गएका कांग्रेसका मन्त्रीहरुले एमालेसंग सहकार्य गर्ने हो तर हामी बाहिर रहेकाले निरन्तर खबरदारी गर्ने हो ।" उनले एमाले नै कांग्रेसको मुख्य प्रतिष्पर्धी भएकाले खबरदारी गरिरहनुपर्नेमा जोड दिए । 

वरिष्ठ नेता डा. कोइरालाले पार्टीभित्र सहमति, सहकार्य र एकता आवश्यक रहेको बताएका छन् । पार्टीलाई मजबुत बनाउन सहमति, सहकार्य र एकतामा जोड दिए । उनले पार्टी एक ढिक्का र एकताबद्ध भए मात्र आगामी चुनावमा अन्य दलसंग एक्लै प्रतिष्पर्धा गर्न सहज हुने बताए । पार्टीभित्रको गुट अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माण गर्न जरुरी रहेको कोइरालाको भनाई छ । 

May be an image of 5 people, dais, temple and text

सम्मेलनलाई केन्द्रीय सदस्यद्वय सञ्जय गौतम र दिनेश कोइराला, लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की, कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, क्षेत्र नम्बर १ का क्षेत्रीय समापति पोषण केसी, महासमिति सदस्य महाविर ओली, महाधिवेशन प्रतिनिधि लाहुराम थारु, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले सम्बोधन गरेको क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव खुम बहादुर बस्नेतले बताए ।

May be an image of 6 people, temple and text

राप्तीसोनारी गाउँपालिका सभापति भिम बहादुर राना क्षेत्रीको सभापतित्वमा सम्पन्न सम्मेलनमा स्वागत मन्तब्य पालिका उपसभापति शेर बहादुर घर्ती तथा सञ्चालन सचिव सन्तोष चौधरीले गरेका थिए ।  

May be an image of 5 people and textMay be an image of 1 personMay be an image of one or more people, temple, dais and crowd


प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  २०:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारले फरार कैदीबन्दी र लूटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेशन चलाउँदै छ: गृहमन्त्री अर्याल
सरकारले फरार कैदीबन्दी र लूटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेशन चलाउँदै छ: गृहमन्त्री अर्याल
पूर्व मन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन
पूर्व मन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP