prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • महाशिवरात्रीमा शिव ध्वजारोहण, उत्प्रेरणा तथा स्नेह मिलन कार्यक्रम
महाशिवरात्रीमा शिव ध्वजारोहण, उत्प्रेरणा तथा स्नेह मिलन कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन १४, २०८१ बागेश्वरी पोस्ट
महाशिवरात्रीमा शिव ध्वजारोहण, उत्प्रेरणा तथा स्नेह मिलन कार्यक्रम

नेपालगञ्ज । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपालगञ्जले महाशिवरात्रीका अवसरमा 'महाशिवरात्री महोत्सबः शिव ध्वजारोहण, उत्प्रेरणा तथा स्नेह मिलन कार्यक्रम' सम्पन्न गरेको छ । आज विहान विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रममा भगवान शिवको महिमा, शिवरात्री पर्वको महत्व, शिवरात्री पर्वका नाममा धारण गरिएका खराब अभ्यास र आचरणका विषयमा विचार विमर्श एवम् मन्थन गरिएको छ ।

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र प्रमुख ब्रह्मकुमारी दुर्गाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मिना कुमारी श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले बोलेका थिए । कार्यक्रममा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. निराजन सुवेदी, भेरी अस्पतालकी नर्सिंग प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी लगायत अतिथिहरुको उपस्थिति थियो ।

May be an image of 10 people, temple and text

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्रकी उपाध्यक्ष ब्रह्मकुमारी मुनाले सञ्चालन गरेको कार्यक्रममा सचिव बह्मकुमार कृष्णले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । त्यस अवसरमा विभिन्न शिवमय नृत्यहरु पनि प्रस्तुत गरिएका थिए । महाशिवरात्रीको अवसरमा नेपालगञ्ज कार्यालय अन्तर्गत विभिन्न शाखा उपशाखाहरुमा शिव ध्वजारोहण एवम् स्नेह मिलन, झाँकीसहितको शोभा यात्रा लगायतका कार्यक्रम गरिएको छ । यस्तै सप्ताहब्यापी कार्यक्रम अन्तर्गत नसा दुब्र्यसनमुक्त सचेतना झाँकी, शोभायात्राका माध्यमबाट धुम्रपान, मद्यपान जस्ता पदार्थहरुको परित्याग गर्न अभिप्रेरित गर्ने उद्देश्यका साथ बर्दिया र सुर्खेतमा पनि विभिन्न कार्यक्रम गरिएको सचिव ब्रह्मकुमार कृष्णल बताए । 

May be an image of 9 people, temple and text

यसैबीच ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्रले आजै एक कार्यक्रमका बीच पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. बेदराज केसी, लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोग सदस्य एवम् त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका नेपाली विभागीय प्रमुख साहित्यकार प्रा.डा. कृष्ण प्रसाद घिमिरे, हालसालै विद्यावारिधि गरेका महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. हरि प्रसाद तिमिल्सिनालाई ब्रह्मकुमारी दुर्गाले स्वागत, सम्मान तथा अभिनन्दन गरेकी थिइन् । 

May be an image of 10 people, flower, temple and wedding

May be an image of 4 people, dais and text that says 'SUPREMESOLL SUPREME SU PREME SOUL LLT SUPREME SOUI SUPREMESOUL L सम्मान प्राप्त गर्नुछ ច, भनऊरलाई सम्मान भनरलाईसम्पानदेऊ देऊ Brâhmakumads+Nepalganj Nepalganj Brahmakumaast'May be an image of 7 people, temple and text that says 'อ तिमूर्ति शिव जयन्ती महाशिवरात्रि महोत्सव शिव ध्वजारोहण उन्जेह मिलन समारोह इशवरीય सेवामा: ्हमाकुमारी ईरवरीय विश्व विठालय एव राजखोंग प्रशिक्षणा कोਰ्त्र गेकाल'May be an image of 7 people, temple, dais and text that says '保品 जिमर्ति शिव जयन्ती महाशिवरात्रि महोत्सव शिवध्वजारोहण रोहण शिव तथा जेह मिलन सुमारोह इश्वदीय रेवासा ुतशकरी दिदरੀਹ दिेद विठ्ालय ਦत राजयोज प्रशिक्षण केन्द्र. नेपाल cope a0ge GPAWAKUMARIS'May be an image of 8 people, temple and text that says 'त्रिमूति शिव त्रिगृतिशिव्जयन्ती जयग्ती महाशितर 食 NRV 拉'May be an image of 3 people, dais and text


प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP