नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, पुस ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्ज-रुपइडिहा सिमा बन्द हल्ला मात्रै हो: प्रजिअ बाँके
नेपालगन्ज-रुपइडिहा सिमा बन्द हल्ला मात्रै हो: प्रजिअ बाँके
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन २९, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्ज-रुपइडिहा सिमा बन्द हल्ला मात्रै हो: प्रजिअ बाँके
Border nepalgunj

नेपालगन्ज । विभिन्न मिडिया र सामाजिक संजालमा नेपाल भारत सीमाना बन्द हुने कुरा गलत भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ। 

कोरोनाका कारण नेपालगन्ज रुपइडिहा सिमा नाका एक महिनाका लागि सीमा बन्द गर्ने निर्णयको खबर फैलिएपछि हल्लाको पछि नलाग्न बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले आग्रह गरेका छन् ।

'बन्द गर्ने यो हल्ला मात्र हो, भारतबाट बन्द गर्ने कुनै जानकारी हामिलाई नभएको प्रजिअ खड्काले बताए।'भारतले नेपाल र भारतका नागरिकका लागि नभई तेश्रो मुलुकका पर्यटकका लागि भारतले भिसा मात्र रद्द गरेको बुझिएको खड्काले भने  ।

त्यस्तै जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीले हल्लाको पछि नलाग्न सबैलाई आग्रह समेत गरेका छन् ।


प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  १७:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल रेडक्रस सोसाइटीको विधान संशोधन सुझाव संकलन कार्यशाला सम्पन्न
नेपाल रेडक्रस सोसाइटीको विधान संशोधन सुझाव संकलन कार्यशाला सम्पन्न
नेपालगञ्ज उच्च अदालत बारको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणसँगै सपथ
नेपालगञ्ज उच्च अदालत बारको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणसँगै सपथ
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, 'सतक रक्तदाता' जयसवाल सम्मानित
पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, 'सतक रक्तदाता' जयसवाल सम्मानित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP