नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन वैशाखमा नेपालगन्जमा हुने
मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन वैशाखमा नेपालगन्जमा हुने
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १५, २०८१ बागेश्वरी पोस्ट
मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन वैशाखमा नेपालगन्जमा हुने

नेपालगन्ज । नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशन आगामी वैशाखमा नेपालगन्जमा हुने भएको छ । एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशन २०८२ बैशाख २१–२२ गते नेपालगञ्जमा आयोजना गरिने भएको हो । 

महाधिवेशनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा संगठनका इन्चार्ज तथा एमाले केन्द्रीय सदस्य मो. हारुन हल्वाईले नेपालगन्जमा सम्पन्न हुने महाधिवेशनले सद्भाव र एकताको सन्देश प्रवाह गर्ने बताए । संगठनका कोषाध्यक्ष तथा महाधिवेशन तयारी समितिका संयोजक अब्दुल करिम खाँले महाधिवेशन सफल बनाउनका लागि १३ वटा उपसमिति निर्माण गरी क्रियाशील रहेको जानकारी दिए । महाधिवेशनमा ४२ जिल्लाबाट ६ सय प्रतिनिधिको सहभागिता रहने जानकारी दिइएको छ ।

केन्द्रीय महाधिवेशनको नेकपा एमालेका केन्द्रीय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको उल्लेख गर्दै हारुनले कार्यक्रममा महासचिव शंकर पोखरेलको उपस्थिति रहने पनि जानकारी दिए । पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य एवम् संघीय सांसद सूर्य ढकालले महाधिवेशन नेपालगन्जमा हुनु गौरवको विषय भएको भन्दै महाधिवेशन सफल बनाउनतर्फ सबै लाग्नुपर्नेमा जोड दिए । 

नेपाली मुस्लिम समुदायको पहिचान र अधिकार प्राप्तिको लागि नेकपा एमालेको जनवर्गीय संगठनको रुपमा २०४८ सालमा नेपाल मुस्लिम इत्तेहाद संगठन स्थापना भएको हो । संगठनले मुस्लिम समुदायको पक्षका पैरवी गर्ने, पक्षधरका विषयमा काम गर्ने, समुदायको हित, समुदायको अधिकारका लागि वकालत गर्ने र राजनीतिक, सामाजिक, आर्थिक पक्षमा वहसहरु चलाई समुदायका हक अधिकार सदनदेखि सडकसम्म पुर्याउने कार्य पनि गरिरहेको इन्चार्ज हारुनले बताए । संगठनका जिल्ला अध्यक्ष मो. सफिक बेहनाको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । 


प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP