prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • युरोपियन युनियन राजदूत लोरेन्जो र नेपालगञ्जका प्रमुख विष्टबीच भेटवार्ता
युरोपियन युनियन राजदूत लोरेन्जो र नेपालगञ्जका प्रमुख विष्टबीच भेटवार्ता
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १५, २०८१ बागेश्वरी पोस्ट
युरोपियन युनियन राजदूत लोरेन्जो र नेपालगञ्जका प्रमुख विष्टबीच भेटवार्ता

नेपालगञ्ज । नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जो र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टबीच भेटवार्ता भएको छ । आज भएको भेटवार्ताका क्रममा राजदुत लोरेन्जो र नगर प्रमुख विष्टबीच नेपालगञ्ज उपमहानगरपालिकाको समग्र अवस्था र विपद व्यवस्थापनका क्षेत्रमा आगामी दिनमा गर्न सकिने सहकार्यका सम्बन्धमा कुराकानी भएको छ ।

May be an image of 15 people

nepalgunj 081-082

राजदुत लोरेन्जोले त्यसअघि नेपालगञ्जमा सञ्चालित विपद व्यवस्थापन कार्य लगायत अन्य विषयमा नेपालगञ्जका जनप्रतिनिधि, स्थानीय समुदाय, नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रतिनिधिसंग छलफल गरेकी थिइन् । नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रतिनिधिहरुसंगको भेटमा समग्र अर्थतन्त्र र सुधारका विषयमा छलफल भएको अध्यक्ष टंक बहादुर धामीले बताए । राजदुत लोरेन्जोले आगलागी र भूकम्प केन्द्रित घटना अभ्यासहरुको अवलोकन समेत गरेकी थिइन् ।

May be an image of 7 people, people studying and text

लोरेन्जोले एकलैनीस्थित मुसाफिर खानामा ग्याँस सिलिण्डरको आगो नियन्त्रण गर्ने तरिका बारेको घटना अभ्यास तथा रानीतलाउस्थित महेन्द्र माविमा विद्यार्थीहरुले गरेको भूकम्पमा आधारित घटना अभ्यासको अवलोकन गरेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । यस्तै साँघुरा गल्लीमा दमकलको पहुँच पुर्याउन वडा नम्बर ३ र ७ मा लाइन विस्तार समेत गरेको र उक्त कार्यको पनि उनले अवलोकन गरेकी थिइन् ।

May be an image of 17 people, temple and text that says 'N BHERI GAS'

युरोपियन यूनियनको सहयोगमा नेपालगञ्ज उपमहारगरपालिकामा सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) सञ्चालनमा रहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

May be an image of 13 people and templeMay be an image of 5 people and textMay be an image of 8 people, fire and templeMay be an image of 8 people and text


प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  २१:१४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP