नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जलवायु न्याय सम्बन्धि सचेतनामूलक ¥याली र नाटक प्रदर्शन
जलवायु न्याय सम्बन्धि सचेतनामूलक ¥याली र नाटक प्रदर्शन
बागेश्वरी पोस्ट
आइतबार, फागुन १८, २०८१ बागेश्वरी पोस्ट
जलवायु न्याय सम्बन्धि सचेतनामूलक ¥याली र नाटक प्रदर्शन


नेपालगञ्ज । जलवायु न्याय क्लबको अगुवाईमा कोहलपुरको लक्ष्मी माबिमा जलवायु न्याय सम्बन्धि सचेतनामूलक ¥याली र नाटक प्रदर्शन गरिएको छ ।  रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रम अन्तरगत उक्त ¥याली र नाटक प्रदर्शन गरिएको हो । जलवायु परिवर्तनले पारेको असर तथा जलवायु परिवर्तनमा खेल्नुपर्ने भूमिकाका बिषयमा आम नागरिकहरुलाई जानकारी गराउने उद्देश्यले उक्त सचेतनामूलक कार्यक्रम गरिएको हो । 

बिद्यालय प्रांगणबाट शुरु भएको ¥याली बर्दहवा गाँउ, सुर्खेतरोड, गोर्खा स्कुल हुँदै बिद्यालयमा गएर समापन गरिएको थियो । ¥यालीको क्रममा बिद्यार्थीहरुले 'स्वस्थ वायु स्वस्थ जीवन, पृथ्वीको संरक्षण दिगो प्रकृतिमैत्री जीवनयापन', 'प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं,' 'रुख रोपौं बातावरण संरक्षणमा टेवा पुर्याऔं', 'जलवायु न्याय हामी सबैको सरोकार', 'इन्धनको प्रयोग कम गरौं, पानीका मुहानको संरक्षण गरौं, पानी जागाऔं', 'रासायनिक मलको सट्टा प्रांगारिक मल प्रयोग गरौं' लगायत नारा अंकित प्लेकार्ड र नारासहित ¥याली निकालिएको थियो । सयौं बिद्यार्थीहरु नारासहित सडकमा उत्रिएपछि आम नागरिकहरुले घरघरको छत तथा सडक छेउँबाट उक्त ¥यालीको अवलोकन गरिरहेका थिए । ¥यालीमा शिक्षक, बिद्यार्थी, अभिभावक र स्थानीयहरुको सहभागिता रहेको थियो । 
यसैगरी सचेतनामूलक ¥याली पश्चात बिद्यालयमा बिद्यार्थी, शिक्षक, अभिभावक लगायतको उपस्थितिमा नाटक प्रदर्शन गरिएको थियो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक जय बहादुर बिष्ट, बास नेपालका केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारी, शिक्षक, अभिभावक र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा सहभागी सबैले जलवायु न्यायमा कार्य गर्ने भन्दै ९ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए । 


प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  २१:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP