नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कृष्णसार विशेष संवाद
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कृष्णसार विशेष संवाद
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन २३, २०८१ बागेश्वरी पोस्ट
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कृष्णसार विशेष संवाद

नेपालगञ्ज । ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कृष्णसार विशेष संवाद आज नेपालगञ्जमा सम्पन्न भएको छ । “सबै महिला र बालिकाहरुको लागि अधिकार समानता र सशक्तिकरण” भन्ने नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा रेडियो कृष्णसार एफएममा उक्त संवाद सम्पन्न भएको हो । रेडियो कृष्णसार एफएम र सामाजिक क्षेत्रबाट माइती नेपालले यो कार्यक्रमको सहजीकरण गरेका हुन् । 

संवादमा महिला र छोरीहरुको अधिकार, भोगिरहेका समस्या, समस्या समाधानका उपाय र बेचविखनमा परिरहेका महिला र छोरीहरुको कसरी संरक्षण गर्न सकिन्छ र आगामी दिनमा वेचविखनका घटना नहुन् भन्नका लागि सरोकारवालाहरुको भूमिकामाथि चर्चा गरिएको कृष्णसार विशेष संवाद कार्यक्रमका प्रस्तोता सावित्री गिरीले बताइन् ।कार्यक्रममा जवाफदेही वक्ताका रुपमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दिपक पातली, नेपालगञ्ज उपमहानगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पवित्रा कुमारी पुरी र माइती नेपाल नेपालगञ्जका प्रमुख केशब कोइराला रहेका थिए । कार्यक्रमका मुख्य बक्ताहरुले सामूहिक प्रतिबद्धता गर्दै महिला तथा बालिकाहरुको अधिकारका लागि योजना निर्माण, अनुगमन तथा कार्यान्वयनमा निरन्तर रहने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

समाजमा घट्ने कतिपय घटनाहरु पीडितले आफ्नो इज्जत, डर, प्रतिष्ठा र धम्कीको कारण लुकाईछिपाई राखी सार्वजनिक गर्न नसकेको माइती नेपाल नेपालगञ्जका प्रमुख कोइरालाले बताए । सार्वजनिक भएका कतिपय घटनाहरुमा वास्तविक अनुसन्धान नहुनु र दोषी पनि जमानत तथा धरौटीमा छुट्नु समस्याका रुपमा रहेको नेपालगञ्ज उपमहानगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पुरीले बताइन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक पातलीले महिला तथा बालिकामाथि हुने हिंसा कम गर्नका लागि समन्वयात्मक रुपमा लागिपर्नु पर्ने बताए । कार्यक्रममा  महिला र बालिकाहरुले भोगिरहेका समस्या, समस्या समाधानका उपाय र वेचविखनमा परिरहेका महिला र छोरीहरुको कसरी संरक्षण गर्न सकिन्छ र आगामी दिनमा वेचविखनका घटना नहुन् भन्नका लागि सरोकारवालाहरुको भूमिकामाथि चर्चा गरिएको थियो । 


प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP