नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मूल्यनिष्ठ समाजकाे निर्माणमा नारीको याेगदानकाे चर्चा
मूल्यनिष्ठ समाजकाे निर्माणमा नारीको याेगदानकाे चर्चा
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन २५, २०८१ बागेश्वरी पोस्ट
मूल्यनिष्ठ समाजकाे निर्माणमा नारीको याेगदानकाे चर्चा

नेपालगन्ज । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जले ८ मार्च अन्तर्राष्ट्रीय नारी दिवसको उपलक्ष्यमा "मूल्यनिष्ठ समाज निर्माणका लागि नारीकाे याेगदान" विषयक उत्प्रेरणा एवं स्नेह मिलन कार्यक्रम सम्पन्न  गरेकाे छ । संस्थाका गुलरिया शाखा प्रमुख ब्रह्माकुमारी गीताकाे अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेकाे प्रमुख आतिथ्यता तथा केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा पुरी, राष्ट्रिय मानव अधिकार आयाेग नेपालगन्ज प्रमुख द्वारिका अधिकारी, एम.पी. स्कुलका प्राचार्य सन्ध्या गुप्ता, नेपाल घरेलुु तथा साना उद्योग महासंघका नगर कमिटी अध्यक्ष दिला शाह, नील सागर सेवाश्रमका अध्यक्ष सरिता खनाल, नेपालगन्जका पूर्व उपमेयर उमा थापा मगर,  फस्ट लायन लेडी एवं नेपाल मुद्रण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष मीना ढकाल, राप्रपा नेतृ एवं महिला उद्यमी विन्दु चर्ती मगर, यशाेधरा बौद्ध महिला संघका अध्यक्ष सुदर्शना शाक्य, पुर्ण तारा फाउन्डेसन नेपालका अध्यक्ष तारा राेकाया, पत्रकार अक्षरी पाेखरेल, रिटर्नी नेपालका केन्द्रीय उपाध्यक्ष हीरा खराल, मानव अधिकारकर्मी सरस्वती मल्ल, भूमि आयाेग बाँकेका सदस्य तलत प्रविन खाँ लगायतको उपस्थिति रहेको थियो । 

ब्रह्मकुमारी राधिकाले स्वागत गरेको कार्यक्रममा बाल कलाकारहरु ब्रह्मकुमारी संगीता, कुमारी खुशी, कुमारी प्रियंका पाैडेलले नारी शक्ति सचेतना सम्बन्धि  विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए भने संस्थाका क्षेत्रीय कार्यालय नेपालगन्जका क्षेत्रीय उपप्रमुख तथा मोटिभेशनल एण्ड राजयोग प्रशिक्षिका ब्रह्माकुमारी मुनाले संचालन सहजीकरण गरेकी थिइन् ।

कार्यक्रममा राजयोगिनी ब्रह्माकुमारी दुर्गाले आशिर्वचन दिँदै मूल्यनिष्ठ समाज निर्माणका लागि नारीकाे याेगदानबारे चर्चा गरिन् । 
            


प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP