नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मानव सेवा आश्रमको भवन शिलान्यास
मानव सेवा आश्रमको भवन शिलान्यास
बागेश्वरी पोस्ट
सोमबार, फागुन २६, २०८१ बागेश्वरी पोस्ट
मानव सेवा आश्रमको भवन शिलान्यास

नेपालगञ्ज । सहयोगापेक्षी (अशक्त, असहाय, अभिभावकविहिन मानसिक तथा शारिरीक रुपमा कमजोर) सडक आश्रित मानवहरुको आश्रयस्थल मानव सेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) लुम्बिनी प्रदेश बाँके शाखाको भवन शिलान्यास गरिएको छ ।  डुडुवा–६ असमानपुरमा पाँच करोडको लागतमा अत्याधुनिक दुई तले आश्रय भवन निर्माण हुन लागेको हो । लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कमार अग्रवालले विहान भवनको विधिवत शिलान्यास गरेका हुन् । 

जयन्दु बाल सुधार गृहका लागि चार विघा, १२ कठ्ठा जग्गा दान दिएका दानवीर जइकेस सिंहले मानव सेवा आश्रमका लागि पनि दुई वर्ष अघि १० कठ्ठा जग्गा दान गरेपछि सो क्षेत्रफलमा आश्रम बन्न लागेको हो । मन्त्री अग्रवालले मानवीय सहयोगार्थ निर्मित आश्रय भवनका लागि प्रदेश सरकार सहयोग गर्न प्रतिबद्ध रहेको विश्वास दिलाए । मन्त्री अग्रवालले मानव सेवा आश्रमको सेवा कार्य उत्कृष्ट रहेको भन्दै भवन निर्माण कार्य अघि बढाइए सहयोगी हातहरु पनि जुटदै जाने विश्वास व्यक्त गरे । 

समारोहमा जग्गा दाता सिंहले दान दिएर आफूले खुसी र पुण्य कमाएको महसुस भइरहेको भन्दै सबैमा सहयोगको अपिल गरे । आश्रम अभिभावक परिवारकी सहसंयोजक एवं नेपालगञ्ज उपमहानगरपालिका निबर्तमान  उपप्रमुख उमा थापा मगर, मानव सेवा आश्रम भैतिक विकास प्रबद्र्धन समितिका संयोजक विष्णु मैनाली, प्रबद्र्धन परिवारका सदस्य कृष्ण प्रसाद श्रेष्ठ, डुडुवा वडा नम्बर ६ का वडा अध्यक्ष मोहनराम मिश्र, फत्तेबाल आँखा अस्पालका प्रवन्ध निर्देशक डा. कौशल कुमार बर्मा, दाता समाजसेवी सुशिला शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

अब बन्ने अत्याधुनिक भवनमा करीब सय जनालाइ आश्रय दिन सकिने आश्रम शाखा प्रमुख उर्विन सापकोटाले जानकारी दिए । आश्रमका महासचिव सुशिला केसीद्वारा सञ्चालित शिलान्यास कार्यक्रममा विशिष्ट व्यक्तित्व, दाता, समाजसेवीको उपस्थिति रहेको थियो । मानवता प्रवर्द्धन  महाअभियान अन्तर्गत २०८२ मा देशभरबाट मानवमुक्त सडक घोषणा गरिनेछ । 


प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP