नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई नै उपलब्ध गराउन आग्रह
स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई नै उपलब्ध गराउन आग्रह
सचिवलाई सूचना अधिकारीको जिम्मेवारी
बागेश्वरी पोस्ट
आइतबार, चैत १०, २०८१ बागेश्वरी पोस्ट
स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई नै उपलब्ध गराउन आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई नै उपलब्ध गराउन आग्रह गरेको छ । शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले पछिल्लो केही वर्षयता सञ्चार माध्यमको चुलिँदै गएको आर्थिक संकटलाई मध्यनजर गर्दै स्थानीय सञ्चार माध्यमहरूको प्रवलीकरणको लागि समानुपातिक विज्ञापन नीति लागू गर्दै स्थानीय विज्ञापन तथा लोककल्याणकारी सूचनाहरू स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउने ‘प्रोत्साहन नीति’ अवम्लबन गर्न सम्बद्ध सबै सरोकारवालालाई आग्रह गर्ने निर्णय गरेको हो । 

साथै महासंघ बाँके शाखाले स्थानीय सबै सञ्चार माध्यमलाई श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न तथा ऐन बमोजिम नियुक्ति पत्र, सेवा सुविधा र नियमित रूपमा पारिश्रमिक उपलब्ध गराउन ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । बैठकले नेपाल पत्रकार महासंघ बाँके शाखाको सूचना अधिकारी महासंघ बाँकेका सचिव कृष्ण ओलीलाई तोक्ने तथा बाँके शाखाको वेबसाइट निर्माण गर्ने निर्णय गरेको थियो । 

यसैगरी नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा भित्ते–पात्रो (क्यालेण्डर) प्रकाशन गर्ने निर्णय गरिएको सचिव कृष्ण ओलीले बताए । त्यसका लागि शाखा उपाध्यक्ष करुणा शाहको संयोजकत्वमा सचिव ओली, कोषाध्यक्ष सुनिल रेग्मी तथा सदस्यहरू कृष्णराज अधिकारी, पहल बहादुर केसी, आशा परियार र सलामत अली शेष रहने गरी सात सदस्यीय ‘भित्ते–पात्रो प्रकाशन समिति’ गठन गरिएको छ । 

बैठकपछि शाखा सचिव ओलीद्वारा जारी प्रेस विज्ञप्तीमा ‘पत्रकार उपचार कोष’ र ‘पत्रकार कल्याण कोष’ खडा गर्ने निर्णय गरिएको उल्लेख छ । त्यसका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाको नेपालगन्जस्थित एभरेष्ट बैंकमा रहेको चालू खाता नम्बर ०१९००१०५२००२१६ मा अघिल्लो कार्यसमितिले बुझाएको हिसाब; बैंक स्टेटमेन्ट अनुसार ४,०४,४५०.२५ रूपैयाँ मौज्दात रहेको र उक्त रकम ‘पत्रकार उपचार कोष’ र ‘पत्रकार कल्याण कोष’ मा रूपान्तरण गर्ने निर्णय गरिएको छ । यस्तै अघिल्लो कार्यसमितिको पालामा उठ्नुपर्ने बाँकी बक्यौता रकम उठाएर ती कोषमा नै दाखिला गर्ने निर्णय समेत गरिएको विज्ञप्तीमा उल्लेख छ ।

May be an image of text


प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP