नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेका सुरक्षा प्रमुखहरुद्वारा जमुनाहमा रहेको कोरोना डेस्कको निरीक्षण
बाँकेका सुरक्षा प्रमुखहरुद्वारा जमुनाहमा रहेको कोरोना डेस्कको निरीक्षण
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत १, २०७६ बागेश्वरी पोस्ट
बाँकेका सुरक्षा प्रमुखहरुद्वारा जमुनाहमा रहेको कोरोना डेस्कको निरीक्षण

नेपालगन्ज ।बाँकेका सुरक्षा प्रमुखहरुले नेपाल भारत सिमा जमुनाहमा रहेको कोरोना हेल्थ डेस्कको अनुगमन गरेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का तथा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक बिरबहादुर ओली लगाएतको टोलीले शनिबार बिहान हेल्थ डेस्कको अनुगमन गरेको हो।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी खड्काले कोहि त्यस्तो शंकास्पद व्यक्ती पाइएमा तुरुन्त भेरी अस्पताल पठाउनका लागि एम्बुलेन्सको व्यवस्था गरेको जानकारी दिए । ‘हामीले बाँके जिल्ला भित्र रहेका सम्पुर्ण एम्बुलेन्स संचालक संघ संस्थाहरुसँग एम्बुलेन्स सेवाका लागि कुरा गरेका छौँ, प्रत्येक दिन पालैपालो एउटा एम्बुलेन्स यहाँ स्ट्याण्डवाई हुन्छ र आजपनि आइसकेको छ’ प्रजिअ खड्काले भने ।

अनुगमनकै क्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी प्याकुरेलले यात्रुहरुको चेकजाँच गर्ने तथा नाम तथा संख्याको रेकर्ड राखेको नदेखिएपछी हेल्थ डेस्कका स्वास्थ्यकर्मीलाई सबैको दुरुस्त रेकर्ड राख्न निर्देशन दिएका थिए ।

अनुगमनमा डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत मोहन श्रेष्ठ, शसस्त्र प्रहरी वल राजश्व तथा भन्सार गस्ती नम्बर ४० गुल्मका प्रमुख शसस्त्र प्रहरी नायब उपरीक्षक नबराज बोहरा लगायतको उपस्थिति रहेको थियो । बिश्वमा कोरोना भाइरसको प्रभाव बढिरहेको अवस्थामा नेपाल पनि उच्च जोखिममा रहेसँगै नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले भारत तथा भारत भएर नेपाल भित्रीने तेश्रो मुलुकका यात्रुहरुको स्वास्थ्य चेकजाँच गर्ने उद्देश्यले बिगत केही दिनदेखी जमुनाह नाकामा हेल्थ डेस्कको स्थापना गरेको हो ।


प्रकाशित मिति: शनिबार, चैत १, २०७६  १७:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP