नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्यकर्मीलाई बिदामा नबस्न नेपालगञ्ज महानगरपालिकाको निर्देशन
स्वास्थ्यकर्मीलाई बिदामा नबस्न नेपालगञ्ज महानगरपालिकाको निर्देशन
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत १, २०७६ बागेश्वरी पोस्ट
स्वास्थ्यकर्मीलाई बिदामा नबस्न नेपालगञ्ज महानगरपालिकाको निर्देशन

नेपालगन्ज । नेपालगञ्ज उप–महानगरपालिकाले कोरोना भाईरसको सावधानी अपनाउन स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिएको छ ।

कोरोना भाईरस विरुद्ध अपनाइएको सतर्कता र भावी कार्ययोजनाका विषयमा शनिबार आयोजित स्वास्थ्यकर्मीसँगको अन्तरक्रियामा स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिनुभयो । स्वास्थ्यकर्मीलाई क्रिया विदा र सुत्केरी विदा बाहेक अन्य बिदा नदिइने चन्दले बताउनुभयो ।

कोरोना भाईरसविरुद्ध उच्च सतर्कता अपनाएको उप–महानगरपालिकाले वडा स्तरसम्म रेपिड रेस्पोन्स टिम र विपद ब्यवस्थापन समिति समिति गठन गर्ने भएको छ । तीन दिनभित्र समिति गठन भईसक्ने चन्दले बताउनुभयो । छलफलको निर्णय अनुसार स्वास्थ्य संस्थाले औषधीको हालसम्मको विवरण उपमहानगरपालिकामा तत्काल पठाउने र हेल्थडेस्कमा भएको चेकजाँचको विवरण पनि सोही साझ बुझाइने भएको छ ।

कोरोना भाईरस विश्वब्यापी समस्याको रुपमा देखिएको भन्दै उपमहानगरपालिकाले गाउँगाउँ र टोलटोलमा सचेतना अभियानलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना विरुद्ध स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न छलफल कार्यक्रम गरिएको चन्दले बताउनुभयो ।

छलफलमा स्वास्थ्यकर्मीहरुले आफुहरुका लागि आवश्यक श्रोत साधन र उपकरण उपलब्ध हुनुपर्ने माग गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले जमुनाह नाका, नेपालगञ्ज विमानस्थल र कार्यालयमा हेल्थडेस्क सञ्चालन गरिरहेको छ ।


प्रकाशित मिति: शनिबार, चैत १, २०७६  २२:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP