नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • २० बुँदे घोषणापत्र जारी गर्दै सकियो 'लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट'
२० बुँदे घोषणापत्र जारी गर्दै सकियो 'लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट'
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख ३१, २०८२ बागेश्वरी पोस्ट
२० बुँदे घोषणापत्र जारी गर्दै सकियो 'लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट'

नेपालगञ्ज । नेपाल प्रेस युनियनको आयोजनामा भएको ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया सम्मेलन २०२५’ तीन मुख्य विषय लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकटमा केन्द्रित भई २० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । वैशाख २७ गते शनिबार काठमाडौंमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरेर सुरु भएको सम्मेलन पोखरा हुँदै लोमान्थाङमा पुगेर मङ्गलबार सकिएको हो । 

प्रेस युनियनका अध्यक्ष शिव लम्सालले भने, ‘‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तन मुख्य तीन विषयमा केन्द्रित भएर सम्मेलन आयोजना गरिएको र यसले १९ बुँदे लोमान्थाङ घोषणापत्र जारी गरेको छ ।’’ लोकतन्त्र विकासको अपरिहार्य आधार भएकाले राजनीतिक दलहरू, पत्रकारिता र नागरिक समाजबीचको सहकार्यले लोकतन्त्रलाई प्रभावकारी बनाउन मद्दत पुर्‍याउँछ भन्दै अध्यक्ष लम्सालले स्थानीय मिडिया प्रणालीलाई सुदृढ बनाउन र लोकतन्त्र तथा प्रेस स्वतन्त्रताको रक्षा गर्न आवश्यक रहेको बताए । 

घोषणापत्रमा दक्षिण एशियाली राष्ट्रहरूमा डिजिटल स्पेस नियमनको नाममा प्रेस स्वतन्त्रतामाथि बढ्दो आक्रमणको प्रतिकार गर्न आवश्यक भएको उल्लेख छ । घोषणापत्रले लोकतन्त्रको सुदृढीकरण, प्रेस स्वतन्त्रताको रक्षा, जलवायु संकटको सामना र मुस्ताङ–लोमान्थाङको संरक्षणमा जोड दिएको जानकारी पनि अध्यक्ष लम्सालले दिए । 

घोषणा–पत्र जारी गर्न आयोजित कार्यक्रममाा लोमान्थाङ गाउँपालिका अध्यक्ष टासी नोर्वु गुरुङले राजनीति नीतिगत अस्पष्टताका कारण हिमाली जिल्ला जलवायु परिवर्तनको मारमा परेको बताए । 

सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झा, महासङ्घका पूर्व अध्यक्षहरू तारानाथ दाहाल, हरिहर विरही लगायत वरिष्ठ पत्रकारहरूको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP