नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • किसानलाई जडिबुटी खेतीमा प्रोत्साहन गर्नुपर्नेमा जोड
किसानलाई जडिबुटी खेतीमा प्रोत्साहन गर्नुपर्नेमा जोड
बागेश्वरी पोस्ट
शनिबार, जेठ १०, २०८२ बागेश्वरी पोस्ट
किसानलाई जडिबुटी खेतीमा प्रोत्साहन गर्नुपर्नेमा जोड

नेपालगञ्ज । किसानलाई जडिबुटी खेतीमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको छ । नेपालगञ्जमा आज भएको नेपाल जडिबुटी ब्यवसायी संघको २६औं साधारणसभा उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले नेपालमा पाइने दुर्लभ र अमूल्य जडिबुटीहरुको व्यवसायिक खेती गरी संरक्षण, संबद्र्धन र सदुपयोग गर्न सकिए आर्थिक उन्नतिमा टेवा पुग्ने विश्वास ब्यक्त गरेका थिए । नेपालमा जडिबुटी सम्बन्धि नीतिलाई केही परिमार्जन गरिए पनि कार्यान्वयन प्रभावकारी हुन नसकेको सम्बद्धको गुनासो छ ।

नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंक प्रसाद शर्माको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सांसद मिना कुमारी सिद्दिकीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, नेपाल जडिबुटी व्यवसायी संघका निवर्तमान अध्यक्ष मो. याकुब अन्सारी, संघका सल्लाहकार शकिल अहमद जसगढ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्य, नेपाली कांग्रेस नेपालगञ्ज नगर कार्यबहाक सभापति धनराज बर्मा, नेपाल किसान संघ क्षेत्र नम्बर २ बाँकेका अध्यक्ष सुरेन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

May be an image of 5 people, dais and text that says '川 O 09 co? 9'

प्रमुख अतिथि सिद्दिकीले जडिबुटी नेपालको समृद्धिको आधार भएको भन्दै जडिबुटी खेतीलाई प्रबद्र्धन गर्दै अघि बढ्न सक्नुपर्नेमा जोड दिइन् । नीतिगत उल्झन फुकाउन आफ्नो तर्फबाट प्रयास गर्ने उनको भनाई छ । त्यस अवसरमा जडिबुटीको व्यवसायिक खेती गरिरहेका दुई जना किसानलाई सम्मान समेत गरिएको छ । सल्यान छत्रेश्वरीका किर्ति बहादुर वली र सुर्खेत सिम्ताका लाल बहादुर बुढालाई संघले सम्मान गरेको हो । उपाध्यक्ष मेराज अन्सारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन महासचिव भानुभक्त रिजालले गरेका थिए । साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।  

May be an image of 5 people, dais and text


प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP