नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • आस्थाका संगठनबीच समन्वय गरेर काम गर्न निर्देशन
आस्थाका संगठनबीच समन्वय गरेर काम गर्न निर्देशन
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ १०, २०८२ बागेश्वरी पोस्ट
आस्थाका संगठनबीच समन्वय गरेर काम गर्न निर्देशन

नेपालगञ्ज । नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य शान्ति ढकालले पार्टी र आस्थाका संगठनबीच समन्वय गरेर काम गर्न निर्देशन दिएकी छिन् । नेकपा (एमाले) शिक्षा तथा मानव स्रोत विभागले आज नेपालगञ्जमा आयोजना गरेको नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११औं राष्ट्रिय अधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी सदस्य र विभिन्न विश्वविद्यालयका आंशिक क्याम्पसका समितिमा निर्वाचित कार्यसमितिको सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै ढकालले पार्टी र आस्थाका संगठनबीच समन्वय गरेर काम गरेमा विकास, निर्माण र समृद्धिमा उल्लेखनीय काम गर्न सकिने धारणा राखिन् ।

यस्तै संविधानसभा सदस्य तथा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य देवराज भारले संविधान र कानूनी अधिकार जनतासमक्ष पुर्‍याउन केवल पार्टी कमिटीले मात्रै सम्भव नहुने भएकाले त्यसका लागि बौद्धिक वर्गको अहम् भूमिका हुने बताए । विभागका बाँके अध्यक्ष सूर्य रोकायको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय लेखा आयोगका सदस्य विजया धिताल, एमाले जिल्ला कमिटीका उपसचिव निर्मला सुनार, जिल्ला सचिवालय सदस्य समर खत्री, प्रगतिशील लेखक संघका केन्द्रीय सचिव डा. हरि प्रसाद तिमिल्सेना लगायतले पार्टीलाई गतिशील बनाउन आस्थाका संगठनहरुको महत्वपूर्ण भूमिका हुने बताए ।

उक्त कार्यक्रममा ११औं राष्ट्रिय अधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित, इकाई अधिवेशनबाट निर्वाचित महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको इकाई कमिटी, ५औं अधिवेशनबाट निर्वाचित बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको इकाई कमिटी, प्रथम अधिवेशनबाट निर्वाचित नेपालगञ्ज नर्सिंग क्याम्पस र लुम्बिनी प्राविधिक बिश्वविद्यालय नेपालगञ्ज कमिटी र प्रगतिशील लेखक संघको केन्द्रीय अधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचितलाई सम्मानित गरिएको हो ।

सम्मानित हुनेहरुमा लुम्विनी प्राविधिक विश्वविद्यालयका डिन डा. निरज केसी, नेपाल प्रगतिशील प्रध्यापक संगठनका सचिव भुवनेश्वर लामछिाने, सदस्यहरु तोयानाथ पहाडी, दमनध्वज डिसी, दान बहादुर हमाल, तुलसा सुनार र सञ्जीव रेग्मी रहेको अध्यक्ष रोकायले जानकारी दिए ।


प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  २१:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नुपर्छ: राठौर
केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नुपर्छ: राठौर
तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छः राठौर
तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छः राठौर
भिम रावलले भने-'नेपाली कम्युनिष्ट पार्टीले अब देशको नेतृत्व गर्छ'
भिम रावलले भने-'नेपाली कम्युनिष्ट पार्टीले अब देशको नेतृत्व गर्छ'
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP