prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • दलित पत्रकार संघ बाँकेद्वारा नेपालगञ्जमा दीप प्रज्ज्वलन
दलित पत्रकार संघ बाँकेद्वारा नेपालगञ्जमा दीप प्रज्ज्वलन
banijya office
बागेश्वरी पोस्ट
शनिबार, जेठ १०, २०८२ बागेश्वरी पोस्ट
दलित पत्रकार संघ बाँकेद्वारा नेपालगञ्जमा दीप प्रज्ज्वलन

नेपालगञ्ज । नेपालगञ्जस्थित विपी चोकमा दीप प्रज्ज्वलन कार्यक्रम गरिएको छ । २०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विकसहित ६ जना युवाहरुको विभत्स हत्या गरिएको स्मृतिमा राष्ट्रिय दलित पत्रकार संघ बाँके शाखाले दीप प्रज्ज्वलन कार्यक्रम गरेको हो । प्रेमिका लिन भनी जाजरकोटबाट गएको युवाको समूहलाई अन्तरजातीय प्रेम सम्बन्धका आधारमा जातीय पूर्वाग्रहका कारण स्थानीय समूहद्वारा निर्घात कुटपिट गरी भेरी नदीमा बगाएर विभत्स हत्या गरिएको थियो ।

nepalgunj 081-082

May be an image of ‎3 people and ‎text that says '‎२०७७ जेठ गते रुकुम पशचिम जिल्लाको चौरजहारी नगरपालिका बढ़ा नं.-5, सोतीम नवराज विक सहित जना युवाहरु प्रेमीका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम समूहलाई अन्तरजातीय प्रेम सम्बन्धका आधारमा युवाहरुलाई स्थानीय समूहह्दारा जातीय कारण निर्घात कुटपिट गरी सेती नदीमा बगाई विमत्स हत्या गरिएको स्मृतिमा दीप प्रज्वलन कार्यक्रम मिति: לתסד जेठ 70 गते स्थान:विमीोक,नेपातगन्न स्थान: विपी चोक, नेपालगन्ज समय: साँक समम:सभडिकदबने ठिक E & बजे राष्ट्रिर‎'‎‎

राष्ट्रिय दलित पत्रकार संघ बाँकेका कार्यबहाक अध्यक्ष आशाा परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले जातीय छुवाछुतको आधारमा घटाइएको उक्त घटना बर्बर र आततायी भएको भन्दै दोषीलाई कुनै हालतमा उन्मुक्ति दिन नहुनेमा जोड दिएका थिए । कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी उपाध्यक्ष टेकेन्द्र बस्याल र नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीले उक्त घटनाको निन्दा गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेका थिए । कार्यक्रमको सञ्चालन राष्ट्रिय दलित पत्रकार संघ बाँकेका सचिव शान्ति सुनारले गरेकी थिइन् । 

May be an image of 12 people and textMay be an image of 3 people and text that says 'दुमडरन 原歌 สุย નઘકरੀ घडरी सिश 北国 信 토 C Nepal Police नवराज विक सहित ឪ सामहलाई अनं्तरजातीय प्रे कारण निर्घात क् 400 मिति: दीप स्थान: २०5२ जैठ समय: साँभ ठिक विपी चोक, 90 गते ६ नेपालगन्ज बजे नागादवरमन'


प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  २२:१८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP