नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गणतन्त्र दिवसको अवसरमा काँग्रेस बाँकेले नेपालगञ्जमा रक्तदान कार्यक्रम गर्ने
गणतन्त्र दिवसको अवसरमा काँग्रेस बाँकेले नेपालगञ्जमा रक्तदान कार्यक्रम गर्ने
RSG-2
क्षेत्रीय सम्मेलनमा सहभागी हुन काँग्रेस महामन्त्री थापा नेपालगञ्ज आउँदै
बागेश्वरी पोस्ट
मंगलबार, जेठ १३, २०८२ बागेश्वरी पोस्ट
गणतन्त्र दिवसको अवसरमा काँग्रेस बाँकेले नेपालगञ्जमा रक्तदान कार्यक्रम गर्ने

नेपालगञ्ज । गणतन्त्र दिवस २०८२ का अवसरमा पर्सि बिहिवार नेपाली काँग्रेस बाँकेले मानवीय कार्यक्रम गर्ने जनाएको छ । पार्टी सभापति नारायाण गौडेलका अनुसार पर्सि बिहिवार नेपाली काँग्रेसले रक्तदानका लागि पार्टीका कार्यकर्तालाई आव्हान गरेको छ । उक्त दिन नेपालगञ्जको भेरी अस्पतालस्थित रक्तसंचार केन्द्रमा सभापति गौडेलसहित पार्टीका अन्य नेता कार्यकर्ताहरुले रक्तदान गर्नुहुनेछ । 

क्षेत्रीय सम्मेलनमा सहभागी हुन काँग्रेस महामन्त्री थापा नेपालगञ्ज आउँदै

नेपालगञ्जमा नेपाली काँग्रेसका महामन्त्री गगन थापा आउने भएका छन् । उनी यही जेठ २० गते नेपालगञ्जमा हुने नेपाली काँग्रेस बाँके क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिका रुपमा सहभागी हुने क्षेत्रीय सभापति रमेश कुमार गुप्ताले बताए । सम्मेलनमा महामन्त्री थापासंगै लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन लगायतका नेताहरु पनि सहभागी हुने बताइएको छ । 

क्षेत्रीय सभापति गुप्ताका अनुसार क्षेत्रीय सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र तथा आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन् । सम्मेलनको बन्दसत्रमा ४७० जना प्रतिनिधिको सहभागिता रहने छ भने उद्घाटन सत्रमा करिब एक हजार बढीको सहभाािगता हुनेछ ।

May be an image of 1 person and text that says '双 हार्दिक निमन्त्रणा भेमांद करकानी कार्यक्रममा पुगौं क्षेत्रिय ၉၉ सम्मेलन क्षेत्र नं Đ नेपालगंज, बॉँके स्थान लिला प्यालेस मुक्तिपुर, नेपालगंज-१ ,ด जेष्ठ 70 गते, मंगलवार बिहान बजे आयोजक नेपयाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रिय कार्य समिति क्षेत्र नं. D, बाके प्रदेश सभा क्षेत्रीय कार्य समिति (क) प्रदेश सभा क्षेत्रीय कार्य समिति (ख) क्षेत्र जं. ጋ, बाँके'


प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP