नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रेस जगत स्वतन्त्र हुनुपर्छ: अध्यक्ष बेहना
प्रेस जगत स्वतन्त्र हुनुपर्छ: अध्यक्ष बेहना
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत ४, २०७६ बागेश्वरी पोस्ट
प्रेस जगत स्वतन्त्र हुनुपर्छ: अध्यक्ष बेहना

नेपालगन्ज ।नेपालगन्जको वडा नं ४ पाँच दिने दिने ‘मानव अधिकार संवेदनशील पत्रकारिता’ तालिमको समापन भएको छ।

समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले नेपालको प्रेस जगतले लोकतन्त्र र प्रजातन्त्रको सुरक्षा गरेको बताएका छन् ।

अध्यक्ष बेहनाले लोकतन्त्र, प्रजातन्त्र स्थापनाको लागि अहंम भूमिका खेलेको प्रेस जगत स्वतन्त्र व्यावसायिक हुनुपर्ने बताएका थिए । बेहनाले पत्रकारसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।अध्यक्ष बेहनाले सञ्चारकर्मीहरूलाई पनि पूर्वाग्रह नभइदिन आग्रह गर्दै वडा अध्यक्षमा निर्वाचित भए पछि पहिलो पटक सफल तालिम भएको देखेको जिकिर गरे ।

कार्यक्रममा कार्यपालिका सदस्य इन्द्रा शाहीले पत्रकारले मानव अधिकार रक्षाको लागि स्वतन्त्र भएर कलम चलाउनुपर्ने बताइन।

त्यस्तै वडा सदस्य मेनका जोशीले जनप्रतिनिधिहरूको सन्दर्भमा पत्रकारहरूले अनावश्यक टीका–टिप्पणी गर्ने गरेको आरोप लगाउदै तालिम लिएकाहरुलाई निष्पक्ष भएर कलम चलाउन आग्रह गरेकी छिन् ।

तालिमका प्रशिक्षक निरज गौतमले नेपालका पत्रकारहरू मध्ये आधा आफ्नै कारणले जोखिममा परिरहेको बताएका थिए । गौतमले पत्रकारिता पेशामा लागेका व्यक्तिहरूले पत्रकारिता मात्रै गरेको खण्डमा समस्या कम आउने बताए।

यस्तै प्रशिक्षक डक्ट प्रसाद धितालले स्वतन्त्र पत्रकारिताको अभावमा प्रजातान्त्रिक समाजको परिकल्पना सम्भव नभएको बताए । कार्यक्रममा वडा सचिव गौरी कुमारी शाहीले पत्रकारीता सञ्चार भित्र रमाउने कला रहेको बताइन् ।उनले सञ्चार बगैचा हो भने पत्रकारीता फूल भएको ब्याख्या गरिन । समाजको हितमा सञ्चारमा सञ्चारका उपयोग गर्ने कार्य पत्रकारीता भएकोले स्वतन्त्र भएर काम गर्न उनले सुझाव दिएकि छिन् ।

त्यस्तै थर्ड एलायन्सका प्रमुख आलम खानले सीमित व्यक्तिहरूको स्वार्थका लागि पर्दा पछाडि भएका, भइरहेका वा हुनसक्ने गोरखधन्दालाई पर्दाफास गर्न पत्रकारिता कहिल्यै पछाडि हुनुहुदैन भन्ने कुरा बताएका थिए । उनले भने पत्रकारिता अहिले विश्वमै व्यापक रुपमा व्यावसायिक बन्दै गइरहेको छ ।

पाँच दिने तालिमको समापन गर्दै आयोज संस्थाका उपाध्यक्ष मोहम्मद ज्याउलहकले नागरिक पत्रकारिता अहिलेको वर्तमान परिवेशमा अत्यन्तै महत्वका साथ बढिरहेको बताए। समापन कार्यक्रममा वडा अध्यक्ष बेहनासहित आयोजक संस्थाका हुरीपपका उपाध्यक्ष मोहम्मद ज्याउलहक लगायत जनप्रतिनिधि, कर्मचारी , प्रशिक्षक र प्रशिक्षार्थीको उपस्थिति रहेको थियो।


प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  ०८:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP