prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जको वडा प्रहरीले बरामद गर्‍यो १० क्विन्टल अबैध कुखुरा
नेपालगन्जको वडा प्रहरीले बरामद गर्‍यो १० क्विन्टल अबैध कुखुरा
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत ५, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जको वडा प्रहरीले बरामद गर्‍यो १० क्विन्टल अबैध कुखुरा

नेपालगन्ज । नेपालगन्जको वडा प्रहरी कार्यालयले १० क्विन्टल अबैध कुखुरा बरामद गरेको छ।

वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बस्नेतको कमान्डको टोलीले गए राती ११ बजे वडा नम्बर २३ बाट १० क्विन्टल खुकुरा बरामद गरेको हो। वडा प्रहरीको सुचना संकलन टोलीले भारतबाट सुई लगाइएका कुखुराहरु नेपाल ल्याइदै छ भन्ने सुचना दिए पश्चात् प्रहरी निरीक्षक बस्नेत नेतृत्वको टोलीले त्यस स्थानमा गएर कुखुरा बरामद गरेको हो।

हाम्रो टोली पुग्दा खुकुराहरु यत्रतत्र छोडेको अवस्थामा रहेको भएपनि तस्करहरु भागीसकेको प्रहरी निरीक्षक बस्नेतले भने। कुखुराहरु धेरै भएकाले अर्को गाडी बोलाएर वडा प्रहरी लगिएको उनले भने।नेपालगन्जमा कुखुराहरु हुर्किन समय लाग्ने भएको हुँदा भारतमा सुईको प्रयोग गरि १०-१५ दिन मै बढी बजन गराएर यहाँ ल्याइने गरेको बस्नेतले बताए।

यसरी आम जनतालाई हानिकारक हुने कुखुरा खुवाएर कसैको स्वास्थ्य माथी खेलवाड हुन नदिने प्रहरी निरीक्षक बस्नेतले बताए।बरामद गरिएका कुखुराहरु क्वारेन्टाइन पठाउन तयारी गरेको बस्नेतले जानकारी दिएका छन् ।

बस्नेत वडा प्रहरी प्रमुखमा आएदेखि यस्ता लुकिछिपी हुने तस्करी,चोरी  होस या  गुंडागर्दी समेत नियन्त्रण गर्दै आएका छन् ।


प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  ०९:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असोज ३ गते संविधान दिवस मनाइँदै
असोज ३ गते संविधान दिवस मनाइँदै
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP