prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन ३, २०८२ बागेश्वरी पोस्ट
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान

नेपालगञ्ज । नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागले नेपालगञ्जमा सम्मान कार्यक्रम गरेको छ । आज एक कार्यक्रमका बीच २०८१ को एसईई परीक्षामा प्रथम हुने विद्यार्थी, विद्यालय, अनेरास्ववियु, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल बौद्धिक परिषदको राष्ट्रिय अधिवेशनमा बाँकेबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको विभागका अध्यक्ष सुर्य रोकायले जानकारी दिए ।

paribartan 1

सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य शान्ति ढकालले पार्टी र आस्थाका संगठन बीचको समन्वय र सहकार्य अत्यन्तै आवश्यक रहेको बताइन् । उनले समन्वय र सहकार्यका माध्यमबाट पार्टी र संगठनहरुले काम गरे समग्र विकासमा सकारात्मक प्रभाव पार्ने बताइन् । यस्तै संविधानसभा सदस्य तथा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य देवराज भारले संविधान र कानुनी अधिकार जनतासमक्ष पुर्याउन पार्टीले मात्रै सम्भव नहुने भएकाले बौद्धिक वर्गहरुको अहम् भूमिका हुने बताए ।

कार्यक्रममा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, एमाले केन्द्रीय लेखा आयोग सदस्य विजया धिताल, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सचिव बामदेव सुवेदी, आदर्श मावि राँझाका प्रअ प्रकाश आचार्य लगायतले आ–आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा १३ जनालाई सम्मान गरिएको पनि रोकायले बताए । सम्मानित हुनेमा एसईई परीक्षामा ४ जिपिए ल्याई जिल्लामा सर्वोत्कृष्ट हुने बाल विद्या मन्दिर कोहलपुरकी सिर्जना डिसी, ३.९६ जिपिए ल्याउने धम्वोझी मावि नेपालगञ्जकी अदिती यादव रहेका छन् ।

त्यसैगरी नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सचिव सुवेदी, सदस्य रेखा धिताल र इन्दिरा गौतम, अनेरास्ववियुका अनुशासन आयोग अध्यक्ष सुमन घिमिरे, केन्द्रीय सदस्य वर्षा मल्ल रहेका छन् । नीति, योजना तथा अनुसन्धान आयोगका सदस्य साक्षी शर्मा, नेपाल बौद्धिक परिषदका अर्थ सचिव कृष्ण कुमार लम्साल, केन्द्रीय सदस्य दमन डिसी, लेखा आयोगका सचिव प्रकाश रेग्मी र गोर्खा युनाइटेड पव्लिक स्कुल कोहलपुर र आदर्श मावि राँझालाई सम्मान गरिएको अध्यक्ष रोकायले बताए ।


प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP