prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन १०, २०८२ बागेश्वरी पोस्ट
वीपी स्मृति दिवसको अवसरमा सरसफाई

नेपालगञ्ज । नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय वीपी कोइरालाको ४३औं स्मृति दिवसका सन्दर्भमा नेपाल किसान महासंघ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–६ कार्यसमितिले विविध कार्यक्रम गरी मनाएको छ ।  विपीको स्मृति दिवसको अवसरमा आज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–६ स्थित हडियाबाबा प्राङ्गणमा सरसफाई तथा विभिन्न बीउविजन वितरण गरिएको छ । 

paribartan 1

नेपाल किसान महासंघ नेपालगञ्ज वडा नम्बर–६ का वडा अध्यक्ष सगुन कुमार श्रेष्ठको अध्यक्षतामा सरसफाई तथा बीउविजन वितरण कार्यक्रम गरिएको थियो । हडियाबाबा प्राङ्गणमा उम्रिएका झारपात, घाँस र त्यहाँ थुप्रिएका फोहोरलाई एकत्रृत गरी त्यसको व्यवस्थापन समेत गरिएको थियो । सरसफाई तथा बीउविजन वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री एवम बाँकेका सचिव महेन्द्र मल्लले वीपीको राजनीतिक, समाजिक तथा साहित्यिक योगदानको चर्चा समेत गरेका थिए । उनले महामानव वीपी कोइरालाको बिचारको बाटो काँग्रेसले छाड्न नहुनेमा जोड दिए । 

किसान महासंघका केन्द्रिय प्रतिनिधि कुन्तलराज शर्माले स्वागत गरेको कार्यक्रममा नेपाली काँग्रेस नेपालगञ्ज नगर कार्यवहाक सभापति धनराज बर्मा, किसान महासंघका प्रदेश प्रतिनिधि राधा खड्का, महासंघ क्षेत्र नम्बर–२ सचिव विजय मल्ल, महासंघ नेपालगञ्ज नगर समिति अध्यक्ष लोक बहादुर शाह, काँग्रेस नेपालगञ्ज वडा नम्बर–६ का बुथ सचिव दिलिप रेग्मी लगायतले महामानव वीपी कोइरालाको बिचार र उनको पदचाप पछ्याउनुपर्नेमा जोड दिएका थिए । सो क्रममा वीपी स्मृति दिवस मनाउन सहयोग गर्ने दुई दर्जन बढीलाई सम्मानपत्र प्रदान गरिएको थियो । 

कार्यक्रममा नेपाल किसान महासंघ जिल्ला सदस्य निशा रेग्मी, नेपालगञ्ज उपमहानगरपालिकाकी कार्यपालिका सदस्य संगीता रेग्मी, किसान महासंघ वडा नम्बर–१३ का अध्यक्ष अरुण शाह, नगरका सचिव युवराज शाह, क्षेत्र नम्बर–२ का सदस्य गंगाराम डाँगी तथा नेपाल दलित संघ क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति प्रकाश नेपाली लगायतको सहभागिता रहेको थियो ।

नेपाल किसान महासंघ वडा नम्बर–६ को समितिले विपी स्मृति दिवसकै सन्दर्भ पारेर यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–६ स्थित फुल्टेक्रा माविको प्राङ्गणमा बृक्षारोपण समेत गरेको थियो । सो क्रममा विभिन्न प्रजातिका ७० वटा बोटविरुवा बृक्षारोपण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री एवम बाँकेका सचिव मल्लले उत्कृष्ट एक जना विद्यार्थीलाई पाँच वर्षसम्म पाँच हजार रुपैयाँ सहयोग गर्ने उद्घोष गरेका थिए । 


प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  २१:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP