नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • वडा न १० मा कोरोना भाइरस विरुद्ध कार्यक्रम
वडा न १० मा कोरोना भाइरस विरुद्ध कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत ६, २०७६ बागेश्वरी पोस्ट
वडा न १० मा कोरोना भाइरस विरुद्ध कार्यक्रम

नेपालगञ्ज। कोरोना भाइरस(कोभिड- १९ ) रोग विरुद्धका कार्यक्रम सञ्चालनका लागि वडा स्तरमा समेत पहल गरिदैछ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा न १० ले कोरोना भाइरस रोग भित्रीन र फैलिन नदिन वडा स्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । वडा अध्यक्ष विन्दुभुषण बस्नेतको अध्यक्षतामा आज विहीबार बसेको बैठकले कोरोना भाइरस रोग विरुद्धका कार्यक्रम गर्न वडा स्तरिय समन्वय समिति गठन गरेको छ ।

वडा सचिव शान्ती केसी सदस्य सचिव रहेको १३ सदस्यीय समितीले कोरोना भाइरसको संक्रमण भित्रीन र फैलिन नदिन तथा शंकाष्पद व्यक्तिहरुको निगरानी र उपचारको व्यवस्था मिलाउने लगायतका कार्य गर्ने छ । वडा स्तरिय समन्वय समितिको आजै बसेको वैठकले कोरोना भाइरस रोग विरुद्ध सचेतनामुलक लगायतका विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।

शहरी स्वास्थ्य केन्द्रकोे समन्वयमा वडास्तरमा माईकिङ गर्ने, पर्चा÷पम्पलेट वितरण गर्ने र विभिन्न स्थानमा स्वास्थ्य सरसफाई लगायतका कार्यक्रम गर्ने निर्णय गरिएको छ । कोरोना भाइरस रोग विरुद्ध खटीने अभियन्ताहरुका लागि मास्क तथा स्यानी टाइजेशन समेत उपलव्ध गराइने वडा सचिव तथा समन्वय समिति सदस्य सचिव शान्ती के.सीले जानकारी दिनु भयो ।

आवश्यक्ताअनुसारका सचेतना तथा उपचारात्मक कार्यक्रम पनि गर्न सकिने वडा अध्यक्ष बस्नेतले जानकारी दिनु भयो । यस अघि नेपालगञ्ज उपमहानगरपालिकाले कोरोना भाइरस रोकथाम, पुर्व तयारी र उपचारका लागि टास्कफोर्स सहित कोष निर्माण गरेको छ ।


प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १६:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP