नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • साल्ट ट्रेडिङ्ग नेपालगञ्जमा नुनको पर्याप्त मौज्दात
साल्ट ट्रेडिङ्ग नेपालगञ्जमा नुनको पर्याप्त मौज्दात
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ७, २०७६ बागेश्वरी पोस्ट
साल्ट ट्रेडिङ्ग नेपालगञ्जमा नुनको पर्याप्त मौज्दात

नेपालगञ्ज । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड नेपालगञ्ज कार्यालयले नुनको पर्याप्त मौज्दात रहेको जनाएको छ ।

बजारमा नुनको अभाव भएको हल्लासंगै ग्राहकले एकैचोटी धेरै नुन किन्न थालेपछि कार्यालयले एक बर्षलाई पुग्ने नुन मौज्दात रहेको जनाएको हो। कार्यालय प्रमुख मनोज कुमार चौधरीले साविकको मध्यपश्चिमका सबै जिल्लामा पुग्ने गरी नुनको मौज्दात रहेको भन्दै चिन्ता नलिन आग्रह गर्नुभएको छ ।

उहाँले हाल नुनको मागको अवस्था केही बृद्धि भएको देखिएकाले साविकमा विक्रि वितरण भए सरह विक्रि वितरणको व्यवस्था मिलाउन सबै डिलरहरुलाई जानकारी गराइएको बताउनुभयो । कार्यालय प्रमुख चौधरीले किराना पसलहरुलाई पनि सोही बमोजिम वितरणको व्यवस्था मिलाउन डिलरहरु मार्फत् आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले दाङ्ग, प्युठान तथा रोल्पा जिल्लामा यस कर्पोरेशनको भैरहवाबाट समेत नुनको आपूर्ति हुने गरेको बताउनुभयो ।

यस कार्यालयबाट आर्थिक बर्ष २०७३/७४ मा १८ हजार ८ सय ९ दशमलब ७०, २०७४/७५ मा १८ हजार ३ सय ४२ दशमलब २५, २०७५/७६ मा १८ हजार १ सय ६४ दशमलब ७५ र चालू आर्थिक बर्षको फागुन मसान्तसम्म १२ हजार १७ दशमलब ६५ मेट्रिक टन नुन विक्रि वितरण भएको छ ।

अघिल्लो साता ३ सय ३ दशमलब १० र यो साता ७ सय ४० दशमलब २५ मेट्रिक टन नुन विक्रि भएको छ । कार्यालयमा अहिले १७ हजार २ सय ६७ दशमलब ६५ मेट्रिक टन नुन मौज्दात रहेको कार्यालय प्रमुख चौधरीले जानकारी दिनुभयो ।


प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १७:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP