नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ ७, २०८२ बागेश्वरी पोस्ट
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी

नेपालगञ्ज । मानव सेवा आश्रम बाँके शाखामा बुवाको मुख हेर्ने दिन (कुशे औंशी) विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । आश्रममा हाल आश्रित रहेका ६० वर्ष नाघेका २० जना बुबाहरूलाई यस अवसरमा सम्मान गरिएको थियो । उनीहरू विगतमा आफ्ना सन्तानलाई हुर्काई–पढाई जीवन समर्पण गरी अहिले उमेर ढल्किँदा कमजोर बनेका र सडकमा आश्रय लिन विवश अवस्थामा उद्धार गरिएका व्यक्ति हुन् ।

कार्यक्रमका अवसरमा आश्रमका अभिभावकहरूले बुबाहरूलाई टीका, टोपी, फलफूल, मिठाई लगायतका सामग्री प्रदान गरेका थिए । यस क्रममा वातावरण निकै भावनात्मक र हृदयस्पर्शी बनेको थियो । कार्यक्रममा अभिभावक जैकेश सिंहले सन्देश दिँदै भने, “बुबाले सन्तानका लागि जीवनभरि त्याग गरेर हुर्काए पनि उमेर ढल्किँदा सन्तानले हेरचाह गर्ने दायित्व पूरा गर्न बिर्सिँदै गएका उदाहरणहरू बढिरहेका छन्, जुन समाजकै लागि गम्भीर चिन्ता हो।”

त्यस्तै अभिभावक सुशिला शर्माले “म आफैं ८० वर्ष नाघेकी भए पनि अझै आफ्ना बुबालाई सम्झन्छु” भन्दै आफ्नो अनुभूति साझा गरिन् । कार्यक्रममा गोविन्द पाण्डे, कृष्ण प्रसाद श्रेष्ठ, शुक्रऋषि चौलागाईं, भावना सापकोटा, जित बहादुर शाह, कृष्णमुरारी भट्ट लगायतको उपस्थिति रहेको थियो । आश्रम परिवारका तर्फबाट अभिभावकहरूलाई पनि टिका, टोपी, खादा, मिठाई र आश्रमको डायरी ‘मायाको चिनो’ स्वरूप प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन मानव सेवा आश्रम बाँके जिल्ला सह–संयोजक विष्णु घर्तीले गरेकी थिइन् । 

हाल मानव सेवा आश्रम नेपालगञ्जमा ६५ जना आश्रित रहेकोमा ४५ जना पुरुष, २० जना महिला तथा तीन वर्षीया बालिका समेत छन् । जन्म दिन, पितृ स्मृति तथा अन्य विशेष अवसरमा प्राप्त हुने नगद तथा जिन्सी सहयोगकै आधारमा आश्रम सञ्चालन भइरहेको छ ।
 


प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  २१:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP