नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • स्किलस्पार्क च्याम्पियनशिप–२०२५ का टप १४ सार्वजनिक
स्किलस्पार्क च्याम्पियनशिप–२०२५ का टप १४ सार्वजनिक
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ १५, २०८२ बागेश्वरी पोस्ट
स्किलस्पार्क च्याम्पियनशिप–२०२५ का टप १४ सार्वजनिक

नेपालगञ्ज । स्किलस्पार्क च्याम्पियनशिप–२०२५ का टप १४ जनाको टोली सार्वजनिक गरिएको छ । छोरी उदयको आयोजना रहेको स्किलस्पार्क च्याम्पियनशिप–२०२५ मा छनौट भएका टप १४ जनाको नामावली सार्वजनिक गरिएको हो । ‘An Educated Women, A Transformed Nation’ भन्ने विषयमा स्किलस्पार्क च्याम्पियनशिप–२०२५ भिडियो प्रतियोगितामा सहभागीहरुमध्ये उत्कृष्ट १४ जनाको छनौट भएको छोरी उदयका अध्यक्ष भाष्कर पन्तले बताए ।

उनका अनुसार टिम राइज चेतना, टिम द शर्मा स्टुडियो, टिम आशा, टिम कुशुम रेग्मी, टिम प्रशान्त सापकोटा, टिम नमस्ते, टिम प्रकाश थापा, टिम सोसल आन्ट्स, टिम बटरफ्लाई, टिम निशु जोशी, टिम स्मृति बसेल, टिम प्रतिभा, टिम भिज्युअल भाइव, टिम सनम ससंकार टप १४ मा छनौट भएका छन् । क्रियटिभ व्यक्तिहरूलाई एउटा राष्ट्रियस्तरको प्लेटफर्म प्रदान गर्ने र समाजमा केही सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित यो च्याम्पियनशिपको आयोजना गरिएको अध्यक्ष पन्तले बताए ।

संगम महत, सिर्जना श्रेष्ठ, अस्मिता लामिछाने र शंकर कार्कीसहितको ४ जना जुरी समितिले भिडियोको गुणस्तर, रचानात्मकता र थिमसँगको अलाइमेन्ट र भ्युजलाई ध्यानमा राखेर मूल्यांकन गरी उत्कृष्ट १४ को छनौट गरेको हो । उत्कृष्ट १४ जनाको टिमलाई भदौ २८ गते काठमाडौंमा हुने छोरी उदय फोरममा आमन्त्रण गरी उनीहरुले उक्त फोरममा भिडियो बनाउँदाको अनुभवसहितको एउटा प्रस्तुति दिनेछन् ।

त्यहाँ उत्कृष्ट ३ मध्ये प्रथम, द्वितीय र तृतीय हुने व्यक्ति वा टिमलाई क्रमशः ५० हजार, ३५ हजार, २० हजार नगद पुरस्कारसहित ट्रफी, सम्मानपत्र, गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । सहभागी अन्य व्यक्ति एवम् टिमलाई समेत डिजिटल प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।


प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  २१:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP