prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जकी चेली नविना बनिन् एक्टिंग स्टारको फाइनलिष्ट, नविनाको लागि भोट अपील
नेपालगञ्जकी चेली नविना बनिन् एक्टिंग स्टारको फाइनलिष्ट, नविनाको लागि भोट अपील
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज १२, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जकी चेली नविना बनिन् एक्टिंग स्टारको फाइनलिष्ट, नविनाको लागि भोट अपील

नेपालगञ्ज । नेपालगञ्जकी चेली नविना रानाभाट एपिवन टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो 'एक्टिंग स्टार' को उत्कृष्ट पाँच (टप फाइभ) मा पुगेकी छिन् । यो संगै उनी फाइनलिष्ट बनेकी छिन् । नविना अब उपाधिको नजिक पुगेकी हुन् । यही २२ गते ग्राण्ड फिनाले हुँदैछ । आफ्नो अभिनयको बेग्लै र गहिरो छाप छोड्न सफल भएकी नविना ४०० बढी प्रतिष्पर्धीलाई उछिन्दै निरन्तर अघि बढिरहेकी छिन् । उनलाई आज गृहनगर नेपालगञ्जमा स्वागत गर्दै मिडिया क्याम्पेन समेत गरिएको छ । यस अघि पनि उनी टप टेनमा पुगेपछि यसरी नै  गृहनगर नेपालगन्जमा मिडिया क्याम्पेन गरिएको थियो ।

नेपालगञ्ज ग्यालरीको आयोजनामा गरिएको मिडिया क्याम्पेनमा नविनालाई 'एक्टिंग स्टार' को उपाधि दिलाउन सबै लाग्नुपर्नेमा जोड दिइएको छ । सशक्त र जीवन्त अभिनयले सबैको मन जितिरहेकी नविनाले निरन्तर उत्कृष्ट प्रस्तुति दिँदै आएकी छिन् । कलाकारितालाई नै अब आफ्नो मूल मन्त्र ठानेर अघि बढ्ने बताएकी नविनाले आफूलाई भोट गरिदिएर सपना साकार बनाउने अभियानमा साथ दिन आग्रह गरिन् ।

May be an image of 8 people and text that says 'ACTING TAR NABINA RANA RANABHA BHAT'

नविना नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव भिम बहादुर रानाभाट र निशा रानाभाटकी छोरी नबिनालाई पश्चिम नेपालकी छोरी सम्झेर रियालिटी शो 'एक्टिंग स्टार' को उपाधि दिलाउने गरी सबै लाग्नुपर्ने आवश्यकता औंल्याइएको छ । नविनाको लागि भोटको अपील गरिएको छ । नविनाकी आमा निशाको सभापतित्व एवम् लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, जिल्ला अध्यक्ष नवीन गिरी लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिति थियो । 

हेर्नुहोस् भोट गर्ने तरिकाः

May be an image of ‎text that says '‎ل @nabina_rb rb O @nabina_rb @Nabina Rana Bhat Voting App Nepal OSR Connect यदि तपाईहरुलाई App मार्फत भोट गर्न समस्या भइरहेको भए दिइएको QR Code मार्फत पनि भोट को लागि आर्थिक सहयोग गर्न सक्न हुनेद। International Cinemaghar LaxmiSunrise Laxmi Sunrise Sewa‎'‎


प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे
नेपालगञ्जकी चेली नविना बनिन् एक्टिंग स्टारको फाइनलिष्ट, नविनाको लागि भोट अपील
नेपालगञ्जकी चेली नविना बनिन् एक्टिंग स्टारको फाइनलिष्ट, नविनाको लागि भोट अपील
बाँकेका विभिन्न स्थानमा चाडपर्व लक्षित 'यात्रु सहायता कक्ष' स्थापना
बाँकेका विभिन्न स्थानमा चाडपर्व लक्षित 'यात्रु सहायता कक्ष' स्थापना
नेपाल पत्रकार महासंघ बाँकेले बनायो 'वेबसाइट'
नेपाल पत्रकार महासंघ बाँकेले बनायो 'वेबसाइट'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP