नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार शाहीमाथि भएको कुटपिट र दुब्र्यवहारको निन्दा, दोषीलाई कारबाहीको माग
पत्रकार शाहीमाथि भएको कुटपिट र दुब्र्यवहारको निन्दा, दोषीलाई कारबाहीको माग
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक ८, २०८२ बागेश्वरी पोस्ट
पत्रकार शाहीमाथि भएको कुटपिट र दुब्र्यवहारको निन्दा, दोषीलाई कारबाहीको माग

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेले पत्रकार डिल्ली शाहीमाथि रिपोर्टिङको क्रममा भएको कुटपिट र दुव्र्यवहारप्रति खेद ब्यक्त गरेको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाका साधारण सदस्य तथा कोहलपुर टुडे डटकमका कार्यकारी सम्पादक डिल्ली शाहीमाथि शनिबार बाँकेको राप्तीसोनारी गाउँपालिका–९ बुच्चापुरमा रिपोर्टिङको क्रममा भएको कुटपिट र दुव्र्यवहारप्रति बाँके शाखाले प्रेस विज्ञप्ती जारी गरेर ध्यानाकर्षण भएको जनाएको छ । 

जंगली जनावरको आक्रमणबाट स्थानीय एक जनाको मृत्यु भएको विषयमा समाचार संकलन गर्न गएको बेला स्थानीयबासीको एक समूहले बाँके राष्ट्रिय निकुञ्जका रेन्जर जयहरी धितालमाथि कुटपिट गरेको भिडिओ आफूले खिचेकोले सोही समूहले नै आफूमाथि कुटपिट गर्नुका साथै मोबाइल खोसेर भिडिओ डिलिट गरिदिएको शाहीले बताएका छन् ।

"नेपाल पत्रकार महासंघ बाँके शाखा उक्त घटनाप्रति खेद व्यक्त गर्दै आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्नेतर्फ ध्यानाकर्षण गराउँदछ । साथै सञ्चारमैत्री तथा सुरक्षित वातावरण निर्माणका लागि सम्बद्ध सबैमा अपिल गर्दछौँ । घटनामा संलग्न दोषीहरुमाथि कार्वाहीको माग गर्दै स्वतन्त्र पत्रकारिताका लागि भयरहित वातावरण बनाउन बाँके प्रशासनको ध्यानाकर्षण गराउँदछौं," सचिव कृष्ण ओलीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

May be an image of text

घटनाको नेपाल प्रेस युनियन बाँके र प्रेस सेन्टर नेपाल बाँकेले पनि छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर भत्सर्ना गर्दै दोषीहरुमाथि कारबाहीको माग गरेका छन् । युनियन सचिव भीष्म लोध र प्रेस सेन्टर अध्यक्ष चन्द्र बोहराले विज्ञप्ती जारी गरेका हुन् ।राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँ नमुना टोल निवासी ४० बर्षीय इन्द्र बहादुर खत्रीको शुक्रबार जङ्गली जनावरको आक्रमणबाट  मृत्यु भएको थियो । शाही रिपोर्टिङको लागि त्यहाँ पुगेका थिए । 

May be an image of textMay be an image of text


प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  २१:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP