prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीसोनारीका नदी, खोलाबाट नदीजन्य सामाग्री संकलन गर्न अनुमति
राप्तीसोनारीका नदी, खोलाबाट नदीजन्य सामाग्री संकलन गर्न अनुमति
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत ९, २०७६ बागेश्वरी पोस्ट
राप्तीसोनारीका नदी, खोलाबाट नदीजन्य सामाग्री संकलन गर्न अनुमति

बाँके(अगैया)। राप्तीसोनारी गाउँपालिकाले विगतका वर्षझै यसवर्ष पनि नदीजन्य पदार्थ ब्यवस्थापन गर्न नदी तथा खोलामा नदीजन्य सामाग्री संकलनको अनुमति खु्ला गरेको छ ।

गाउँपालिकाले आइतबारबाट लागु हुने गरी आगामी जेठ मसान्त सम्मका लागि अनुमति खुला गरेको हो । विगतमा गाउँपालिकाले ठेक्का प्रक्रियामार्फत नदी, खोलामा अनुमति दिने गरेपनि यसवर्ष आफैले जिम्मा लिएको छ ।

गाउँपालिका अन्तर्गत रहेको राप्ती नदी तथा मुगुवा, झिझरी, खैरी र परुवा खोलामा अनुमति दिइएको नदीजन्य पदार्थ ब्यवस्थापन समितिका संयोजक एवम् वडा नम्बर ८ का वडाध्यक्ष खुमबहादुर बस्नेतले जानकारी दिनुभयो । नदीजन्य सामाग्री संकलन गर्न भ्याट र वातावरण शुल्क समेत गरी प्रति घनफिट ७ रुपैयाँ ४५ पैसा र प्रति घनमिटर २ सय ६३ रुपैयाँ शुल्क तोकिएको छ ।

गाउँपालिकाले आइ.इ.इ. गरिएको स्थानबाट सुर्यदयदेखी सुर्यास्तसम्म मात्र उत्खनन् र ओसार पसार गर्न पाइने जनाएको छ । यस्तै हेवी इक्युपमेन्ट, एक्साभेटर प्रयोग गर्न, नदी तथा खोलाको धार परिवर्तन हुने गरी उत्खनन गर्न तथा पुल, तटबन्ध, मानव बस्तीदेखी ५ सय मिटर क्षेत्रभित्र उत्खनन् गर्न नपाइने संयोजक बस्नेतले बताउनु भयो ।

नियम विपरित र तोकिएको समयभन्दा फरक समयमा उत्खनन् र ओसार–पसार गरेको पाइएमा नियमानुसार कारबाही गरिने गाउँपालिकाले चेतावनी समेत दिएको छ ।


प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  २१:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असोज ३ गते संविधान दिवस मनाइँदै
असोज ३ गते संविधान दिवस मनाइँदै
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP