नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अत्यावश्यक काम बाहेक घरबाट बाहिर नजान अध्यक्ष सुबेदीको अनुरोध
अत्यावश्यक काम बाहेक घरबाट बाहिर नजान अध्यक्ष सुबेदीको अनुरोध
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत १०, २०७६ बागेश्वरी पोस्ट
अत्यावश्यक काम बाहेक घरबाट बाहिर नजान अध्यक्ष सुबेदीको अनुरोध

नेपालगन्ज ।कोरोना भाइरस अहिलेको बिश्वमै महामारीको रुपमा फैलिरहेको छ।

यसले बिश्वभर दश हजार बढीको ज्यान लिइसकेको छ। तर अहिले नेपालमा यो कोरोना अझै  नदेखिए पनि सरकारले यसबाट बच्न पुर्व तयारी गरिरहेको छ ।

त्यस्तै नेपालगन्जमा पनि कोरोना बाट बच्न नेपालगन्ज वडा नम्बर १२ का अध्यक्ष बुद्धि सागर सुबेदीले आम जन मानसलाई सचेत रहन आग्रह गरेका छन।

वडाका यदि कोहि पनि ब्यक्तीले आफुलाई कोरोना सम्बन्धी संका लागेमा १२ नम्बर वडा कार्यालयमा आई स्वास्थ्य संस्थामा जाँच गराउन अध्यक्ष सुबेदीले अनुरोध गरेका छन् ।

अध्यक्ष सुबेदीका सन्देश -

अत्यावश्यक  काम बाहेक घर बाट बाहिर ननिस्कने ।

भिडभाड जन्य कार्य नगर्ने र भिडभाडमा नजाने ।

बारबार साबुन पानीले मिचिमिचि हात धुने ।

माछामासु तथा मासु जन्य बस्तुहरु राम्रो संग पकाएर मात्र खाने ।

जंगली तथा घर पालुवा पसु पंछिको सम्पर्क बाट टाढा रहने ।

ज्वरो सहित रुघा खोकीको लक्ष्यण देखिएमा स्वास्थ्य संस्थामा गई आवश्यक परामर्श लिने ।

कोरोना भाइरसको संक्रमण बाट बच्न आफ्नो सुरक्षा अपनाउने र अपनाउन लगाउने ।

घर बाट निस्कने परे मास्कको प्रयोग गर्ने र घर भित्र आउदा साबुन पानीले हात धोई घर भित्र पस्ने ।

स्यानीटाइजरको प्रयोग गर्ने।

कोरोना भाइरसबाट आम वडा बासीलाई सुरक्षीत राख्न बिभिन्न पर्चारात्मक अभियान संचालन,सरसफाई र वडा स्तरमा हेल्थ डेस्क स्थापना गरि स्वास्थय परिक्षण गरिने ब्यहोरा ब्यहोरा जानकारीका लागि अध्यक्ष सुबेदीले अनुरोध गरेका छन् ।

वडाबासीको स्वास्थ्यलाई मध्यनजर गरि नेपाल सरकार तथा नेपालगंज उपमहानगरपालीकाको निर्णयलाई आत्मसात गर्दै यहि चैत ९ गते देखि २१ गते सम्म वडा कार्यालय बाट दिइने सेवाहरु मध्ये अत्यावश्यक  बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको ब्यहोरा जानकारीका लागि सुबेदीले अनुरोध गरेका छन् ।


प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  ०७:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP