नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • असंवैधानिक सरकारले गराउने चुनावमा एमाले सहभागी हुँदैनः अधिकारी
असंवैधानिक सरकारले गराउने चुनावमा एमाले सहभागी हुँदैनः अधिकारी
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक २६, २०८२ बागेश्वरी पोस्ट
असंवैधानिक सरकारले गराउने चुनावमा एमाले सहभागी हुँदैनः अधिकारी

नेपालगञ्ज । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले असंवैधानिक सरकारले गराउने चुनावमा एमाले सहभागी नहुने स्पष्ट पारेका छन् । प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल सरकारका पूर्व गृह मन्त्री एवम् गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री समेत रहेका अधिकारीले सुशिला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै संसद पुनःस्थापना हुनुपर्नेमा जोड दिए । उनले सर्वपक्षीय सहमति बिना मुलुकमा निर्वाचन सम्भव नभएको दाबी गरे । उनले नवयुवालाई समेत समेटेर सर्वपक्षीय सहमति गरी सरकार गठन गर्न सके मात्र निर्वाचन सम्भव हुने दाबी गरे ।

अधिकारीले निश्चित अवधिका लागि संसद पुनःस्थापना गरी संविधानमा आवश्यक संशोधन गरेर एक पटकलाई संसद बाहिरको ब्यक्ति पनि प्रधानमन्त्री हुने ब्यवस्था गर्न सके अहिलको गतिरोधको हल हुने जिकिर गरे । राजनीतिक दलको मुख्य नेतृत्वसंग संवादै गर्न नचाहने सरकारले निर्वाचन गर्न नसक्ने अधिकारीको जिकिर छ । सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि विश्वसनीय उच्चस्तरीय आयोग बनाएर अघि बढ्न एमालेलाई आपत्ति नरहेको भन्दै उनले प्रतिशोध साँधेर सही ठाउँमा पुग्न नसकिने बताए ।

भदौ २४ गते भएको विध्वंश नियोजित भएको बताउँदै उनले आपराधिक गतिविधिमा संलग्नहरुमाथि कडा कारबाही हुनुपर्ने माग गर्नुभयो । प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा एमालेका केन्द्रिय सदस्यहरु मो. हारुन, सूर्य ढकाल लगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन प्रेस चौतारी बाँकेका सचिव देवेन्द्रराज पौडेलले गरेका थिए । 


प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १३:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP