नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • विश्व मधुमेह दिवसको अवसरमा 'निःशुल्क मधुमेह जाँच शिविर'
विश्व मधुमेह दिवसको अवसरमा 'निःशुल्क मधुमेह जाँच शिविर'
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २८, २०८२ बागेश्वरी पोस्ट
विश्व मधुमेह दिवसको अवसरमा 'निःशुल्क मधुमेह जाँच शिविर'

नेपालगञ्ज । लायन्स क्लब अफ नेपालगञ्जले विश्व मधुमेह दिवसको अवसरमा निःशुल्क मधुमेह जाँच शिविर गरेको छ । लायन्स डेन्टल हस्पिटल नेपालगञ्जस्थित लायन राम नारायण मधुमेह सेवा केन्द्रमा निःशुल्क मधुमेह जाँच गरिएको हो । शिविरमा ३५ जनाको सुगर जाँच गरिएको लायन्स डेन्टल हस्पिटल प्रमुख युवराज सुवेदीले जानकारी दिए । शिविर उद्घाटन कार्यक्रम लायन्स क्लब अफ नेपालगञ्जका अध्यक्ष यज्ञ बहादुर बस्नेतको अध्यक्षता एवम् लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका डिष्ट्रिक्ट गर्भनर ज्ञानेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

May be an image of one or more people, people smiling and text that says 'è MSSONL DIABEL DIABE WORLD DAY 1000 f शुल्क मधुमेह जांच शिविर मिरति: බදෙද कार्तिक දෑ रुमव: दिगसत स्वान: सावन्स बद्टल हस्पिटस, नेशासममन राक्रदार आबोब्क: लायल्स SERVINGWITH.PRIDE कलब अक अफ नेयालनन् SERVING WITH PRIDE SiA O 男 DO'

कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट गर्भनर श्रेष्ठले लायन्स क्लबले मानवीय सेवामा समर्पित थुप्रै काम गरिरहेको बताए । उनले लायन्स डेन्टल हस्पिटल र लायन राम नारायण मधुमेह सेवा केन्द्रले निरन्तररुपमा बजार मूल्य भन्दा निकै कम न्यूनतम् मूल्य राखेर रगत जाँच र दन्त उपचार सेवा दिइरहेको बताए । उनले त्यसको लाभ लिन सर्वसाधारणलाई आग्रह पनि गरे । लायन्स क्लब अफ नेपालगञ्जका अध्यक्ष बस्नेतले विश्व मधुमेह दिवसको अवसरमा सुगर जाँच कार्यक्रम राखिएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले विश्वमा बढ्दो मधुमेहको जोखिम न्यूनीकरणका लागि नियमित रगत परीक्षण आवश्यक रहेको बताए । गिरीले आफ्नो स्वास्थ्यप्रति सजग रहन आवश्यक रहेकोमा जोड दिए । लायन्य क्बल अफ नेपालगञ्जका उपाध्यक्ष तारा खत्रीले सञ्चालन गरेको कार्यक्रममा नेपालगञ्ज क्षेत्रका लायन्स लिडरहरुको उपस्थिति थियो । 

May be an image of studying, table and textMay be an image of one or more people and textMay be an image of one or more people and hospital


प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १९:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP