नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नवयुवाहरुको आवरणमा देशमा विध्वंश मच्याइयोः एमाले महासचिव पोखरेल
नवयुवाहरुको आवरणमा देशमा विध्वंश मच्याइयोः एमाले महासचिव पोखरेल
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक २९, २०८२ बागेश्वरी पोस्ट
नवयुवाहरुको आवरणमा देशमा विध्वंश मच्याइयोः एमाले महासचिव पोखरेल

नेपालगञ्ज । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शान्तिपूर्ण आन्दोलनलाई हिंसामा बदल्ने काम नवयुवाहरुले गर्नै नसक्ने बताएका छन् । नेकपा एमाले बाँके जिल्ला कमिटीको आयोजनामा आज नेपालगञ्जमा भएको जनप्रदर्शन तथा जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले गत भदौ २४ गते मच्याइएको विध्वंशमा सहभागी भएकाहरुको पहिचान गरी दण्डित गर्नुपर्ने बताए ।

उक्त विध्वंश नवयुवाहरुको आवरणमा गरिएको पोखरेलको भनाई छ । महासचिव पोखरेलले भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल निर्वाध सञ्चालनको पक्षमा थालिएको शान्तिपूर्ण जेनजी आन्दोलनमा मानव ढाल बनाएर विध्वंश मच्चाइएको बताए । उनले वर्तमान सरकारले चुनाव हुने वातावरण नै नबनाएको आरोप लगाए । चुनाव हुने वातावरण बने एमाले चुनावदेखि नभाग्ने भन्दै उनले भदौ २३ र २४ गतेको घटनाका दोषीलाई कारबाही, प्रहरीबाट लुटिएका हतियार फिर्ता र भागेका कैदीबन्दी पक्राउ नगर्दासम्म चुनावको वातावरण नबन्ने पोखरेलको जिकिर छ ।

उनले अहिलेको सरकार षड्यन्त्रको मतियार बनेको आरोप समेत लगाए । "तर, एमाले सबै षड्यन्त्रलाई परास्त गरेर अघि बढ्छ," उनले भने । एमाले बाँकेका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा भएको जनसभालाई पोलिटब्युरो सदस्य शान्ता चौधरी, केन्द्रिय सदस्यहरु शान्ति ढकाल, सूर्य ढकाल, मोहम्मद हारुन, दिपा शर्मा, एमाले बाँके उपाध्यक्ष रत्न खत्री लगायतले सम्बोधन गरेका थिए । जनसभा अघि नगरमा विशाल र्याली निकालिएको थियो । 

May be an image of one or more people, temple and text that says 'दकिषणपन्यी अवसरवाद संगठनात्मक अराजकतालाई पराजित गरीं। जवजको मार्गदर्शनमा समाजवादको आघार निर्माण गरो जनप्रदर्शन तथा जनसभा मिति: २०८२ कार्तिक ते, तेनो नेदिधगन्ज गन्ज आयोनक नेकपा (एमाले| कशि्टी'May be an image of one or more people and text that says '불에 पाक রররজী ey जनप्र्शन मागद्सनिमा सम্ाবकदको मायार नিमায় तथा थ


प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १७:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP