नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रदर्शनी
नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रदर्शनी
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रदर्शनी

नेपालगन्ज । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५ को अवसरमा नेपालगन्जमा दुई दिने कला प्रदर्शनी शुरु भएको छ । द मदर फाउण्डेशन र नारी विकास केन्द्रको संयुक्त आयोजनामा नेपालगन्जमा दिवसको अवसरमा प्रदर्शनी शुरु भएको हो । दिवसको अवसरमा नारी विकास केन्द्रको हलमा इस्लामिक कला प्रदर्शनी तथा छलफल कार्यक्रम आयोजना गरिएको हो । सोमबार पूर्व न्यायाधिश एवम् द मदर फाउण्डेशनका संस्थापक डा. सल्लाहुद्दिन अख्तर सिद्दिकीले उद्घाटन गरे । भोली मंगलबार १८ नोभेम्बरमा पर्ने इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुरु भएको प्रदर्शनीको आज पहिलो दिन नागरिकहरुले अवलोकन गरेका छन् ।

ई. सं. २०१९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) सम्मेलनको ४०औँ सत्रमा इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा भएपछि विश्वभरी हरेक वर्ष नोभेम्बर १८ मा यो दिवस मनाउने गरिन्छ । यसले इस्लामको अतित र समकालीन कलात्मक अभिव्यक्ति र सभ्यतालाई कलाका माध्यमबाट संस्कृतिमा जागरुकता बढाउने उद्देश्य रहेको आयोजक द मदर फाउण्डेसनका संस्थापक सिद्दिकीले बताए । इस्लामिक कला प्रदर्शनीमा दृष्यकला, वास्तुकला, सुलेखन कला, चित्रकला, माटो कला तथा पाककला समावेश गरिएको छ । विभिन्न धर्मका कलाहरुलाई पहिचान गराउनका लागि प्रदर्शनी गरिएको छ भने कला संरक्षण तथा सामाजिक सद्भावको वातावरण अझ थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।

प्रदर्शनीको उद्घाटन समारोहमा समाजसेवी महिला शान्ति श्रेष्ठ, नारी विकास केन्द्र नेपालगन्जका सचिव रचना श्रेष्ठ, कोषाध्यक्ष मेनुका बैद्य जोशी, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, वरिष्ठ कलाकार श्यामानन्द सिंह लगायतले कलाको संरक्षण सम्बद्र्धनका लागि संग्रहालय बनाउनुपर्नेमा जोड दिए । प्रर्दशनीमा नेपालगन्जका वरिष्ठ कलाकार सिंहले बनाएका विभिन्न कला, मूर्ति लगायत सामग्री राखिएको छ । प्रदर्शनीको अवसरमा मंगलवार ‘नेपालको विकासमा इस्लामिक कलाको महत्व’ बारे अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । 


प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रदर्शनी
नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रदर्शनी
डब्लुडब्लुजेको १८औं बार्षिकोत्सबः नेपालगञ्जमा भब्य कार्यक्रम
डब्लुडब्लुजेको १८औं बार्षिकोत्सबः नेपालगञ्जमा भब्य कार्यक्रम
बाँके-बर्दियाका बहिरा युवालाई उद्यमशील बनाउन १५ दिने 'छ्वाली आर्ट' तालिम
बाँके-बर्दियाका बहिरा युवालाई उद्यमशील बनाउन १५ दिने 'छ्वाली आर्ट' तालिम
विश्व मधुमेह दिवसको अवसरमा 'निःशुल्क मधुमेह जाँच शिविर'
विश्व मधुमेह दिवसको अवसरमा 'निःशुल्क मधुमेह जाँच शिविर'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP