नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, मंसिर १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छः राठौर
तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छः राठौर
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर १९, २०८२ बागेश्वरी पोस्ट
तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छः राठौर

नेपालगञ्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्ने बताएका छन् । काँग्रेसको वर्दिया क्षेत्र नम्वर–२ कार्यसमितिले ठाकुरबाबा नगरपालिकाको साईपुरमा आज आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै सहमहामन्त्री राठौरले काँग्रेसले चुनावको तयारी थालेको तर शान्ति सुरक्षाको आवश्यक व्यवस्था हुन नसकेको बताए । उनले निर्वाचन सुनिश्चित गर्न सरकारले सुरक्षा लगायतका प्रवन्ध तत्काल गर्नुपर्नेमा जोड दिए ।

सहमहामन्त्री राठौरले केन्द्रीय समितिको निर्णय अनुरुप पार्टीले महाधिवेशनको तयारी थालेको बताउँदै महाधिवेशनले आमनिर्वाचनमा पार्टीलाई कसरी सघाउ पुर्याउँछ भन्नेमा सबै काँग्रेसजन गम्भीर र जिम्मेवार हुनुपर्ने बताए । सहमहामन्त्री राठौरले महाधिवेशनले पार्टीलाई एक ढिक्का बनाउन पार्टीका सबै तहका नेता कार्यकर्ताको उत्तिकै भूमिका रहने बताए । उनले पार्टीलाई पुनर्ताजगी गराई सँगठनलाई चलायमान बनाउने र निर्वाचनबाट पार्टीलाई थप बलियो बनाउन महाधिवेशन कसरी सहयोगी हुन्छ भन्नेबारे सबै नेता कार्यकर्ताले सोच्नुपर्ने बताए ।


प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  २०:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छः राठौर
तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छः राठौर
भिम रावलले भने-'नेपाली कम्युनिष्ट पार्टीले अब देशको नेतृत्व गर्छ'
भिम रावलले भने-'नेपाली कम्युनिष्ट पार्टीले अब देशको नेतृत्व गर्छ'
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
दुर्गा प्रसाईं मध्यरातमा पक्राउ
दुर्गा प्रसाईं मध्यरातमा पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP