नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ५ सय बढी
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ५ सय बढी
बागेश्वरी पोस्ट
मंगलबार, चैत ११, २०७६ बागेश्वरी पोस्ट
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ५ सय बढी
फाइल तस्बिर

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या संसारभर १६ हजार ५ सय नाघेको छ । पछिल्ला केही दिनदेखि मृतकको संख्या तीव्र गतिमा बढेको छ ।

१९५ देशमा फैलिइसकेको यो रोगबाट सबैभन्दा बढी इटालीमा ६ हजार ७७ जनाको मृत्यु भएको छ । इटालीमा ६३ हजार ९२७ जना संक्रमित छन् ।

चीनको वुहानबाट डिसेम्बर अन्तिमबाट फैलिन थालेको कोरोनाबाट चीनमा ३२ सय ७० को ज्यान गएको छ । चीनमा ८१ हजार ९३ संक्रमित हुँदा ७२ हजार ७०३ जना निको भैसकेका छन् । चीनमा नियन्त्रण नजिक पुगेको छ ।

त्यस्तै स्पेनमा २३ सय ११ जनाको मृत्यु भएको छ । ३५ हजार १३६ जना संक्रमित छन् ।

इरानमा १८१२, फ्रान्समा ८६० तथा अमेरिकामा ५५२ जनाको ज्यान गएको छ । अमेरिकामा ४७ हजार ७१८ संक्रमित छन् । सोमबार मात्रै १० हजार १५२ जना नयाँ संक्रमित थपिएका छन् । १३९ जनाको सोमबार मात्रै ज्यान गयो ।

जर्मनीमा १२३, दक्षिण कोरियामा १११, बेलायतमा ३३५ जनाको ज्यान गएको छ । नेदरल्याण्डमा २१३, स्वीटजरल्याण्डमा १२०, बेल्जियममा ८८ जनाको ज्यान गएको छ । जापानमा ४२ जनाको ज्यान गएको छ ।

दक्षिण एसियामा भारतमा सबैभन्दा बढी १० जनाको ज्यान गएके छ । ४९९ जना संक्रमित भएका छन् । पाकिस्तानमा ६ जनाको ज्यान गएको छ ।

८७५ जना संक्रमित भएका छन् । बंगलादेशमा ३३ जना संक्रमित भएका छन् । ३ जनाको ज्यान गएको छ । श्रीलंकामा ९७ संक्रमित छन् । अफगानिस्तानमा ४० संक्रमित हुँदा १ जनाको ज्यान गएको छ ।

माल्दिभ्समा १३ जना संक्रमित भएका छन् । नेपाल र भुटानमा समान २–२ जना संक्रमित भएका छन् । अहिलेसम्म ३ लाख ७९ हजार संक्रमित भएका छन् । जसमा १ लाख १ हजार बढी संक्रमितहरु पूर्ण निको भएका छन् ।

हाल २ लाख ६० हजार ६ सय भन्दा बढी संक्रमित रहेकामा १२ हजार २ सय ३८ को अवस्था गम्भीर रहेको छ । जुन ५ प्रतिशत हो ।श्रोत: हाम्राकुरा।


प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  ०७:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP