Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस ६, २०८२ बागेश्वरी पोस्ट
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 

नेपालगञ्ज । नेपाली काँग्रेस बाँकेको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को निर्माण कार्य सम्पन्न भएको छ । सो भवनको पुस ८ गते बुधवार बिहान ११ बजे एक भव्य समारोहका बीच समुद्घाटन गरिने कार्यक्रम रहेको पार्टी जिल्ला सभापति नारायण प्रसाद गौडेलले जानकारी दिए । उक्त भवनको नेपाली काँग्रेसका केन्द्रीय कार्यवाहक सभापति पुर्ण बहादुर खड्का र महामन्त्री गगन कुमार थापाले संयुक्तरुपमा उदघाटन गर्ने कार्यक्रम छ । नेपाली राजनीतिका सन्त नेता तथा लोकतान्त्रिक आन्दोलनका प्रतिक स्व. कृष्ण प्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा भवन उद्घाटन गर्न लागिएको बताइएको छ ।

भवन उद्घाटन सन्दर्भमा नेपाली काँग्रेस बाँकेले आज प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ-‘नेपाली काँग्रेस लोकतन्त्र, राष्ट्रिय एकता, सामाजिक न्याय र समावेशी विकासका मूल्य–मान्यतामा आधारित एक अग्रणी लोकतन्त्रिक राजनीतिक पार्टी हो । नेपालमा लोकतान्त्रिक व्यवस्थालाई संस्थागतरुपमा सुदृढ तथा जनमुखी बनाउन नेपाली काँग्रेस आफ्नो स्थापनादेखि अहिलेसम्म सधैं अग्रणी स्थानमा रहँदै आएको छ । साथै, नेपाली काँग्रेसलाई आफ्नो रगत, पसिनाले सिंचित गर्ने हाम्रा अग्रणी नेताहरुलाई काँग्रेसले आदर्श मान्दै सधैं सम्मान समेत गर्दै आएको छ । त्यसैको पछिल्लो कडीका रुपमा नेपाली राजनीतिका सन्त नेता तथा लोकतान्त्रिक आन्दोलनका प्रतिक स्व. कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसर पारेर भवनको समुद्घाटन गर्न लागिएको हो ।’  

भवन समुद्घाटन समारोहलाई प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय कार्यवाहक सभापति  खड्का र विशिष्ट अतिथि महामन्त्री थापाले सम्बोधान समेत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा शुभेच्छुक तथा पार्टीका कार्यकर्ताहरुलाई सहभागी हुन पार्टी जिल्ला कार्यसमितिले अनुरोध समेत गरेको छ । तीन तलाको सुशील कोइराला स्मृति भवन निर्माणमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता, स्थानीय निकाय, उद्योगी, व्यवसायी, फर्म तथा विभिन्न शुभचिन्तकवाट आर्थिक तथा भौतिक सामग्री सहयोग प्राप्त भएको निर्माण समितिका संयोजक एवम् पार्टी जिल्ला उपसभापाति गोपाल प्रसाद अधिकारीले बताए ।
 


प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  २०:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपाले चार सांसद हटाएपछि लुम्बिनीमा सत्ता संकट, मुख्यमन्त्रीले फेरि मत लिनुपर्ने दबाब
जसपाले चार सांसद हटाएपछि लुम्बिनीमा सत्ता संकट, मुख्यमन्त्रीले फेरि मत लिनुपर्ने दबाब
राष्ट्रियता केन्द्रित संयुक्त मोर्चा निर्माण गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्णय
राष्ट्रियता केन्द्रित संयुक्त मोर्चा निर्माण गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्णय
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP