नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस ६, २०८२ बागेश्वरी पोस्ट
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'

नेपालगञ्ज । विश्व ध्यान दिवसको अवसरमा नेपालगञ्जमा पनि विविध कार्यक्रम गरिएको छ । योग समिति नेपाल र चिकित्सक संघ भेरी शाखाको संयुक्त आयोजनामा विश्व ध्यान दिवसका सन्दर्भमा आज विविध कार्यक्रम गरी मनाइएको  छ । योगमा समर्पितहरुको विशेष उपस्थितिमा सामूहिक ध्यान गर्दै यसको महत्त्व र उपादेयताबारे जानकारी गराइएको थियो । योग समिति नेपालका अध्यक्ष तथा योगगुरु आयुर्वेदाचार्य गिरिराजले मानव जीवनमा ध्यानको महत्वबारे विस्तृत प्रवचन दिँदै दैनिक जीवनको व्यस्ततालाई केही समय मात्र ध्यानमा समर्पित गर्न सकिए मानसिक शान्ति प्राप्त हुनुका साथै शारीरिक रूपमा पनि निरोगी बन्न ठूलो सहयोग पुग्ने बताए ।

योगगुरु भट्टराईले ध्यानको नियमित अभ्यासले तनाव, चिन्ता जस्ता मानसिक समस्यालाई कम गर्नुका साथै विभिन्न प्रकारका नसर्ने रोगहरूबाट बच्न पनि मद्दत पुग्ने उल्लेख गरे । ध्यान केवल शारीरिक अभ्यास मात्र नभई अनुशासित, सन्तुलित र सकारात्मक जीवनशैलीको मार्गदर्शक भएको पनि उनले बताए । चिकित्सक संघ भेरी शाखाका अध्यक्ष डा. रूपानन्द अधिकारीले  चिकित्सकीय दृष्टिले ध्यानको प्रभावका विषयमा जानकारी दिँदै  ध्यानले उच्च रक्तचाप, अनिद्रा, मानसिक तनाव र भावनात्मक असन्तुलनमा लाभ पुर्‍याउने बताए । ध्यानलाई जीवनशैलीमा समावेश गर्दा व्यक्ति मात्र नभई परिवार र समाज पनि स्वस्थ रहने उनले बताए ।

May be an image of one or more people, flute, temple, dais and text

कार्यक्रममा योग समिति नेपालका योग प्रशिक्षक, आजीवन तथा साधारण सदस्य, चिकित्सक लगायत चार सय भन्दा बढी योगी तथा स्वास्थ्यप्रेमीहरूको सहभागिता रहेको योग समिति नेपालकी उपाध्यक्ष लोकमाया सुवेदी ‘सुमित्रा’ ले जानकारी दिइन् । कार्यक्रमको सञ्चालन योग समिति नेपालका सचिव चिरञ्जीवी ज्ञवालीले गरेका थिए । ध्यान दिवसले ध्यानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ, सन्तुलित र शान्त जीवनशैलीतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

May be an image of yoga and templeMay be an image of flute, temple, dais and text


प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  २०:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP