नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ४ चैतमा कतारबाट आउने व्यक्ति खोज्दै सरकार
४ चैतमा कतारबाट आउने व्यक्ति खोज्दै सरकार
RSG-2
३ जिल्लामा ३ जना सोही विमानमा आएको स्वीकार
बागेश्वरी पोस्ट
मंगलबार, चैत ११, २०७६ बागेश्वरी पोस्ट
४ चैतमा कतारबाट आउने व्यक्ति खोज्दै सरकार

काठमाडौं । ४ चैतमा कतार हुँदै फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना पुष्टिभएसँगै ती युवतीसँग आउने यात्रुहरूको खोजी तिब्र पारिएको छ । ४ चैत राती कतार एयरको क्यूआर ६५२ नम्बरको जहाजमा आएकी एक युवतीलाई सोमबार सरकारले कोरोना पुष्टि भएको जनाएको हो । त्यसँगै स्थानीय तहले सोही विमानमा आउने यात्रुलाई खोजी गरेको छ । 

अहिलेसम्म ३ जिल्लामा ३ जना सोही विमानमा आएको स्वीकार गरी क्वारेनटाइनमा राखिएको छ । 

बाग्लुङ
एउटै जहाजमा आएका बाग्लुङमा १ युवाको पहिचान भएको छ । ढोरपाटन नगरपालिका-५ अधिकारीचौरका ती युवालाई पहिचना गरी बाग्लुङ जिल्ला अस्पताल लगिएको छ । 

झापा
४ चैतमा कतार एयरलाइन्सबाट आएकामध्ये झापाको बुद्धशान्ति गाउँपालिकामा १ जनालाई पहिचान गरिएको छ । उनलाई पनि क्वारेन्टाइनमा राखिएको छ । 'उपचाररत युवतीसँगै कतार एयरवेजबाट नेपाल आएका भनिएका बुद्धशान्ति-५ निवासी १ को पहिचान गरी परीक्षण गर्दा संक्रमण नदेखिए पनि सेल्फ क्वारेन्टाइनमा भने राखिएको छ' बुद्धशान्ति गाँउपालिकालेक सूचना निकाली जानकारी गराएको छ ।

त्यस्तै, विभिन्न कामको सिलसिलामा भारत गई यसबीचमा फर्किएकाहरूलाई ७ जनलाई पनि गाउँपालिकाले क्वारेनटाइनमा राखेको छ । 

उदयपुर
उदयपुरका बेलका नगरपालिकाले वडा ६ अन्तर्गतका ३ जनालाई पहिचान गरेको छ । ३ जनामध्ये २ जना ६ चैतमा आएको बताएका छन् । ती मध्ये १ जना ४ चैतमा कतार एयरलाइन्सको क्यूआर ६५२ विमानवाट गत ४ चैतमा उनीहरु काठमाडौं आएका थिए । उनले सोही विमानमा आएको स्वीकार गरेका छन् ।

स्थानीय तहको आग्रह बमोजिम उनीहरू तीनै जना क्वारेन्टाइनमा बस्न तयार भएको नगरपालिकाले जनाएको छ । कतारबाट आएको खबर भएटसँगै स्थानीयस्तरमा त्रास बढेको देखिएको छ । स्थानीयहरूले ती नागिरकका आमा बुवालाई पनि क्वारेनटाइनमा राख्न माग गरेका छन् ।

उदयपुरकाे बेलका नगरपालिका वडा ३ को रातापानीमा पनि २ जना चैत ४ देखि ६ गतेको बिचमा कतारबाट आएको आशंका गरिएको छ । उनीहरुको पनि खोजी गरिएको र सबैलाई क्वारेनटाइनमा राख्न थालिएको बेलका नगरपालिकाका नगरप्रमुख दुर्गाकुमार थापाले बताए ।


प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १३:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP