नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपाल रेडक्रस सोसाइटीको विधान संशोधन सुझाव संकलन कार्यशाला सम्पन्न
नेपाल रेडक्रस सोसाइटीको विधान संशोधन सुझाव संकलन कार्यशाला सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस ७, २०८२ बागेश्वरी पोस्ट
नेपाल रेडक्रस सोसाइटीको विधान संशोधन सुझाव संकलन कार्यशाला सम्पन्न

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझाव संकलन कार्यशाला नेपालगञ्जमा सम्पन्न भएको छ । प्रस्तावित विधानमाथि दफावार छलफल भएको थियो । ७ वटै प्रदेश स्तरीय कार्यशालाबाट प्राप्त सुझावलाई समेटी आगामी पौष २५ गते हुने विधान महाधिवेशनबाट पारित हुने नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मीनबहादुर मल्लले बताए ।  कार्यशालाका सहभागीहरुले रेडक्रसको कार्यकाल चार वर्ष हुनुपर्ने, पालिका शाखा गठन हुनुपर्ने, निर्वाचन, युवा र रेडक्रस सेवा आयोगको व्यवस्था गर्नुपर्ने, अनुपालन तथा मध्यस्थता समितिको व्यवस्था रहनुपर्ने लगायतका सुझावहरु दिएका छन् । 
उक्त कार्यशालामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका ३१ जिल्ला शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

३ वटै प्रदेशका प्रतिनिधिहरुबाट प्रस्तुत सुझावलाई ग्रहण गर्ने बताउँदै महामन्त्री मल्लले यस्तो प्रकारको कार्यशाला सबै प्रदेशमा आयोजना हुने जानकारी गराए । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष लोकदर्शन श्रेष्ठले रेडक्रसको अन्तर्राष्ट्रिय मूल्यमान्यता अनुसार विधान संशोधन हुने विश्वस्त रहेको बताए । आतिथ्यता प्रदान गरेको जिल्ला, नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यशालामा लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पंगेनी, सुदुरपश्चिम प्रदेशका अध्यक्ष दिलबहादुर बुढा र कर्णाली प्रदेशका उपाध्यक्ष अमृता सापकोटाले छलफल भएको सुझाव प्रस्तुत गरेका थिए ।


प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  २०:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP