Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस १६, २०८२ बागेश्वरी पोस्ट
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित

नेपालगन्ज । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा दुर्गा सिंह बस्नेत निर्वाचित भएका छन् । ९औं जिल्ला अधिवेशनबाट बस्नेत अध्यक्ष निर्वाचित भएका हुन् । बस्नेतले शिव कुमार गुप्तालाई २ मत अन्तरले पराजित गरे । अध्यक्ष, द्वितीय उपाध्यक्ष र सहसचिवमा मतदान हुँदा अन्य पदमा भने निर्विरोध भएको हो ।

वरिष्ठ उपाध्यक्षमा तारा प्रसाद खनाल निर्विरोध निर्वाचित भए भने द्वितीय उपाध्यक्षमा मोहन चन्द निर्वाचित भएका छन् । चन्दले निर्मला हमाललाई पराजित गरे । सचिवमा सविन लुइँटेल निर्विरोध हुँदा सहसचिव विश्वम्भत वली निर्वाचित भए । वलीले इश्वरी पौडेललाई पराजित गरे । हिरालाल न्यौपाने कोषाध्यक्षमा निर्विरोध भएका छन् ।

यसैगरी सदस्यहरुमा डिल्लीराज डाँगी, प्रकाश कँडेल, शोभाखर अधिकारी, यज्ञ बहादुर गुरुङ, रमेश रिजाल, राजेन्द्र कुमार सोनी, विष्णु प्रसाद अधिकारी, राजिब चौधरी, गणेश बहादुर जि.एम., गणेश बहादुर थारु, धन बहादुर खड्का, रमेश वि.एम. र डिल बहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । 


प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १०:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
थेराङ खोला भीषण बाढीले ४ वटा घर र झोलुङ्गे बगायो
थेराङ खोला भीषण बाढीले ४ वटा घर र झोलुङ्गे बगायो
भोटेकोशी बाढी अपडेट -शनिबार बिहानसम्म १३ सय ४४ शव फेला: प्रहरी
भोटेकोशी बाढी अपडेट -शनिबार बिहानसम्म १३ सय ४४ शव फेला: प्रहरी
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP