नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • चुनावी सरकार भए पनि किसानलाई प्राथमिकता दिएर काम गरिरहेका छौं: मन्त्री परियार
चुनावी सरकार भए पनि किसानलाई प्राथमिकता दिएर काम गरिरहेका छौं: मन्त्री परियार
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस २०, २०८२ बागेश्वरी पोस्ट
चुनावी सरकार भए पनि किसानलाई प्राथमिकता दिएर काम गरिरहेका छौं: मन्त्री परियार

नेपालगन्ज । संघीय सरकारका कृषि मन्त्री डा. मदन परियारले कृषि क्षेत्रमा थुप्रै समस्या भए पनि सरकारले क्रमश: समाधान गर्दै लगेको बताएका छन् । बाँकेको कोहलपुरमा आज अगुवा किसानहरुसंगको अन्तरक्रिया कार्यक्रममा उनले चुनावी सरकार भए पनि किसानलाई प्राथमिकता दिएर काम गर्दै आएको बताए । उनले भने–‘यो चुनावी सरकार हो । किसानलाई अहित हुने काम मन्त्रालयले गर्दैन । किसानलाई प्रोत्साहित हुने काम मात्रै गर्छ ।’

उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दूग्ध किसानको ६० करोड बढी भुक्तानी दिलाउन सफल भएको बताए । '८५ करोड दूग्ध किसानको भुक्तानी गर्न बाँकी रहेछ, म आएपछि ६० करोड भुक्तानी भइसकेको छ,' उनी भन्छन्–‘निजी क्षेत्रको पनि करिव एक अर्व भुक्तानी भइसकेको छ । अब ८०–८५ करोड बाँकी होला, त्यो पनि दुई तीन महिनामा भुक्तानी हुन्छ ।’ किसानहरुले समयमा मल नपाउने, विउविजन नपाउने लगायतका समस्या बर्षौंदेखिका समस्या भएको भन्दै त्यसलाई क्रमश: समाधान गरिने मन्त्री परियारको भनाई छ ।

त्यसैगरी कृषि मन्त्रालयका सचिव डा. राजेश प्रसाद मिश्रले स्थानीय सरकारले किसानका सवाललाई प्राथमिकता दिनुपर्ने बताए । उनले स्थानीय सरकार बलियो भए किसान पनि बलियो हुने धारणा राखे । संघीय सरकार भन्दा पनि नजिकको सरकार स्थानीय सरकार भएकाले स्थानीय सरकारले नै किसानालई प्राथमिकता दिनुपर्ने बताए । कार्यक्रममा सहभागी किसानहरुले समयमा मल नपाएको, बीउविजन नपाएको, अनुदानमा पहुँचवालाको मात्रै दबदबा भएको लगायतको गुनासो गरेका थिए । कोहलपुर नगरपालिकाका नगर प्रमुख संगिता सुवेदीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।


प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १४:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP