नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, पुस २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • तीन प्रदेशका निर्वाचन अधिकृतलाई 'निर्वाचन संचालन तथा व्यवस्थापन' अभिमुखीकरण
तीन प्रदेशका निर्वाचन अधिकृतलाई 'निर्वाचन संचालन तथा व्यवस्थापन' अभिमुखीकरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस २८, २०८२ बागेश्वरी पोस्ट
तीन प्रदेशका निर्वाचन अधिकृतलाई 'निर्वाचन संचालन तथा व्यवस्थापन' अभिमुखीकरण

नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि दुई दिने 'निर्वाचन संचालन तथा व्यवस्थापन' अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश तथा जिल्ला निर्वाचन अधिकारीहरुको सहभागिता छ । निर्वाचन आयोगले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र प्रदेश तथा जिल्ला निर्वाचन अधिकारीहरुको उपस्थिति रहेको निर्वाचन आयोगका शाखा अधिकृत तुलसी राम भगतले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले लोकतन्त्रको मूल आधार निर्वाचन भएको भन्दै निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन आयोग प्रतिबद्ध रहेको बताइन् । उनले मिथ्या सूचनाबाट जोगिँदै निर्वाचनलाई सभ्य र भब्य बनाउन सबैको अहम् भूमिका रहने उल्लेख गरिन् ।

नेपाल सरकारका सचिव पाराश्वर ढुंगानाले विशेष र विशिष्ट परिस्थितिमा भइरहेको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए । 

May be an image of one or more people, people studying, crowd and text


प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीन प्रदेशका निर्वाचन अधिकृतलाई 'निर्वाचन संचालन तथा व्यवस्थापन' अभिमुखीकरण
तीन प्रदेशका निर्वाचन अधिकृतलाई 'निर्वाचन संचालन तथा व्यवस्थापन' अभिमुखीकरण
प्रतिनिधिसभा निर्वाचन सफल पार्न प्रदेश सरकारले आवश्यक सहकार्य गरिरहेको छः मन्त्री अग्रवाल
प्रतिनिधिसभा निर्वाचन सफल पार्न प्रदेश सरकारले आवश्यक सहकार्य गरिरहेको छः मन्त्री अग्रवाल
मानव–वन्यजन्तु द्वन्दका घटना रोक्न ध्यानाकर्षण
मानव–वन्यजन्तु द्वन्दका घटना रोक्न ध्यानाकर्षण
बाँके प्रशासनको सार्वजनकि सुनुवाईः ७ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा
बाँके प्रशासनको सार्वजनकि सुनुवाईः ७ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP