नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लागू भयो निर्वाचन आचारसंहिता
लागू भयो निर्वाचन आचारसंहिता
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ ५, २०८२ बागेश्वरी पोस्ट
लागू भयो निर्वाचन आचारसंहिता

नेपालगन्ज  । यहि माघ ११ गते तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचन र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता लागू गरिएको छ ।

निर्वाचन आयोगले आइतबार मध्यरातदेखि आचारसंहिता कार्यान्वयनमा आएको जानकारी गराएको हो । यसअघि आयोगले माघ ३ गतेदेखि नै आचारसंहिता लागू गर्ने तयारी गरेको भए पनि औपचारिक रूपमा भने अहिलेबाट लागू गरिएको जनाएको छ ।

आयोगका अनुसार यो आचारसंहिता केन्द्रीयदेखि स्थानीय तह सम्मका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, विश्वविद्यालय, विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठानमा लागू हुनेछ ।

साथै, राजनीतिक दल र निर्वाचनमा सहभागी उम्मेदवारहरूलाई पनि आचारसंहिताको पालना अनिवार्य गरिएको छ ।

के गर्न पाइँदैन ?

सरकारी र सार्वजनिक निकायका लागि

सरकारी स्रोत, साधन (सवारी साधन, भवन आदि) कुनै पनि पक्षको प्रचारमा प्रयोग गर्न पाइँदैन ।

नयाँ पद सिर्जना गर्ने, नियुक्ति गर्ने, सरुवा वा बढुवा गर्न पाइँदैन । अत्यावश्यक हुँदा आयोगसँग अनुमति लिनुपर्छ । 

नयाँ योजनाको शिलान्यास गर्ने वा बजेट स्वीकृत नभएका नयाँ कार्यक्रम घोषणा गर्न पाइँदैन ।

राजनीतिक दल र उम्मेदवारका लागि

निर्वाचन प्रचार-प्रसार वा जुलुसमा बालबालिकालाई प्रयोग गर्न पूर्णतया निषेध छ ।

मतदातालाई लोभ्याउन भोजभतेर गर्न, नगद बाँड्न वा कुनै पनि प्रकारको उपहार दिन पाइँदैन ।

घर वा सार्वजनिक स्थानको भित्तामा रङले लेख्न वा पोस्टर टाँस्न पाइँदैन ।

मन्दिर, मस्जिद, गुम्बा, चर्च वा कुनै पनि धार्मिक स्थलमा निर्वाचन प्रचार गर्न पाइँदैन ।

निर्वाचनको क्रममा कुनै पनि प्रकारको हातहतियार प्रदर्शन वा प्रयोग गर्न पाइँदैन ।

सामाजिक सञ्जाल र सञ्चार माध्यमका लागि

कसैको चरित्र हत्या हुने गरी झुटो सूचना फैलाउन, मिथ्या सूचना दिन वा 'हेट स्पीच' दिन पाइँदैन ।

अरूको पोष्टमा नकारात्मक प्रतिक्रिया दिन वा अरूलाई अपमान गर्ने गरी सेयररट्याग गर्न पाइँदैन ।


प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP