नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, माघ ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेका तीन निर्वाचन क्षेत्रमा ६० जनाको उम्मेदवारी
बाँकेका तीन निर्वाचन क्षेत्रमा ६० जनाको उम्मेदवारी
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ ६, २०८२ बागेश्वरी पोस्ट
बाँकेका तीन निर्वाचन क्षेत्रमा ६० जनाको उम्मेदवारी

नेपालगञ्ज । बाँकेका तीन निर्वाचन क्षेत्रमा ६० जनाको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी परेको छ । पार्टीगत र स्वतन्त्र गरेर २२ जनाले उम्मेदवारी दिएका छन् । ३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

क्षेत्र नम्बर १ मा १६ जनाको उम्मेदवारी दर्ता भएको छ । यसैगरी क्षेत्र नम्बर ३ मा २२ जनाको उम्मेदवारी परेको छ । जसमा स्वतन्त्र ५ जना छन् । यहाँ २ जनाको उम्मेदवारी पेण्डिंगमा राखिएको छ । 

विहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकेर दलहरुलाई मनोनयनको ब्यवस्था मिलाइएको थियो । दलहरुले आ-आफ्नो समयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए । 

बाँके क्षेत्र नम्बर १ मा दर्ता भएका उम्मेदवारहरुको नामावली:

१.दुर्गा थापा-नेपाल मजदुर किसान पार्टी

२.कृष्णा केसी-प्रगतिशील लोकतान्त्रिक पार्टी

३.दिवाकर वर्मा-स्वतन्त्र

४.धन बहादुर खड्का-उज्यालो नेपाल पार्टी

५.दिपक बहादुर शाही-स्वतन्त्र

६.सुरेश कुमार चौधरी-राष्ट्रिय स्वतन्त्र पार्टी

७.प्रदीप पौडेल-स्वतन्त्र

८.राजेन्द्र कुमार विश्वकर्मा-जनता समाजवादी पार्टी नेपाल

९.तुलसी राम सापकोटा-राष्ट्रिय जनमोर्चा

१०.भरत निधि तिवारी-श्रम संस्कृति पार्टी

११.सूर्य प्रसाद ढकाल-नेकपा एमाले

१२.फेरुलाल चौधरी-मंगोल नेशनल अर्गनाइजेन

१३.दिपक बुढाथोकी-नेकपा (माओवादी)

१४.प्रदिप कुमार शाह-राष्ट्रिय प्रजातन्त्र पार्टी

१५.नरेन्द्र प्रसाद पाण्डे-नेपाली कम्युनिष्ट पार्टी

१६.नारायण प्रसाद गौडेल-नेपाली काँग्रेस

बाँके क्षेत्र नम्बर २ मा दर्ता भएका उम्मेदवारहरुको नामावली:

१. सरस्वती प्रसाद बर्मा- जनता समाजवादी पार्टी

२. गोपाल प्रसाद गिरी- स्वतन्त्र

३. प्रकाश शाह -नेपाल मजदुर किसान पार्टी

४. सौरभ जंग शाह - स्वतन्त्र

५. ऋषिराज देवकोटा - राप्रपा

६. राम चरण चौधरी- श्रम संस्कृति पार्टी

७. मोहम्मद इस्तियाक राई - नेकपा एमाले

८. महेन्द्र बहादुर चन्द- नेकपा माओवादी

९. विजय कुमार गुप्ता-नेपाल जनता पार्टी

१०. जगदिश ढकाल-राष्टिय जनमोर्चा

११. सुधान्सु कोईराला- नेपाली काङ्ग्रेस

१२. अब्दुल अमर साई -आम जनता पार्टी

१३. दिपेन्द्र बिष्ट-नेपाल कम्युनिष्ट पार्टी

१४. मनोज कुमार चौधरी- स्वतन्त्र

१५. शैलेन्द्र कुमार कर्ण-उज्यालो नेपाल

१६. मो. कमरुद्धिन राई- जनता समाजबादी पार्टी नेपाल

१७. मजिल अली शेष - प्रगतिशिल लोकतान्त्रिक पार्टी

१८. विवेक कुमार श्रेष्ठ -राष्ट्रिय स्वतन्त्र पार्टी

१९. बावु प्रकाश घिमिरे - राष्ट्रिय मुक्ति मोर्चा नेपाल

२०. सिताराम यादव - राष्ट्रिय एकता दल

२१. मोहमद आजाद साई - जनमत पार्टी

२२. इरफान अहमद शेष -राष्ट्रिय जनमत पार्टी

बाँके क्षेत्र नं. ३ का उम्मेदवारहरु-

१.भूमि महतरा-नेपाल मजदुर किसान पार्टी

२.मनोज कुमार थारु-मंगोल नेशनल अर्गनाइजेन

३.खगेन्द्र सुनार-राष्ट्रिय स्वतन्त्र पार्टी

४.चन्द्रवीर कामी-नेकपा माक्सवादी पुष्पलाल

५.सुमन मल्ल-नेकपा एमाले

६.ओमकार थापा मगर-श्रम संस्कृति पार्टी

७.ध्रुवराज थारु-नागरिक उन्मुक्ति पार्टी

८.रुप कुमार चन्द-मितेरी पार्टी नेपाल

९.तारक सिंह थारु-राष्ट्रिय प्रजातन्त्र पार्टी

१०.मुबारक अलि दर्जी-राष्ट्रिय जनमत पार्टी

११.विद्या शर्मा-आम जनता पार्टी

१२.अमर सिंह पुन-नेपाली काँग्रेस

१३.सूर्यलाल यादव-जनता समाजवादी पार्टी नेपाल

१४.मन बहादुर सुनार-राष्ट्रिय जनमोर्चा

१५.तेजबहादुर भण्डारी-प्रगतिशील लोकतान्त्रिक पार्टी

१६.पदम बहादुर घर्ति-स्वतन्त्र

१७.चेतबहादुर ओली-स्वतन्त्र

१८.भिमबहादुर सुनार-स्वतन्त्र

१९.फिरोज खाँ-जनमत पार्टी

२०.भगवती शाह-स्वतन्त्र

२१.दिपक जिएम-नेपाली कम्युनिष्ट पार्टी (पेण्डिंग)

२२.सूर्य प्रकाश रेग्मी-स्वतन्त्र (पेण्डिंग)


प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेका तीन निर्वाचन क्षेत्रमा ६० जनाको उम्मेदवारी
बाँकेका तीन निर्वाचन क्षेत्रमा ६० जनाको उम्मेदवारी
दाङ-३ मा दीपक गिरी बने कांग्रेस उम्मेदवार
दाङ-३ मा दीपक गिरी बने कांग्रेस उम्मेदवार
बाँकेमा टुंगो लाग्यो कांग्रेस उम्मेदवार
बाँकेमा टुंगो लाग्यो कांग्रेस उम्मेदवार
बाँके-१ मा कांग्रेसले गौडेललाई दियो टिकट
बाँके-१ मा कांग्रेसले गौडेललाई दियो टिकट
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP